समाचार सबै
घार-म्याग्दी-पोखरा समाजद्वारा आयोजित रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन
24 July, 2022 2:42 pm

“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने उदेश्यका साथ आफ्नो नवौ बार्षिक उत्सवको अवसरमा घार-म्याग्दी-पोखरा समाजले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको छ । प्रमुख अतिथि पोखरा वडा नं. ८

टोलै उठेर कुट्ने विरुद्ध प्रहरीले उजुरी नलिएको पीडितको गुनासो
20 July, 2022 11:08 am

पोखरा पोखरा–१०, सुनकोशी टोलकी ७० वर्षिय सरस्वती थापा सोही ठाउँका मनोज घले वीच जारी विवाद कुटपिट र हमलामा पुगेको बताइएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले निर्णय चिन्न नबुझ्ने पक्षलाई

बगरका घुमुवा प्रहरी कि कमाउ प्रहरी ? जुवाको खाल घुमुवा प्रहरीलाई मालमाल !
19 July, 2022 11:25 am

पोखरा समाजमा लुकिछिपि हुने अपराध नियन्त्रण र शान्ती सु–व्यवस्था कायम गराउन प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गर्दै आएको छ । सामान्य नागरिक झै घुम्ने भएका कारण त्यस्ता प्रहरीलाई घुमुवा प्रहरी

खेलकुदमा आएन संघियता कार्यान्वयन, पोखरामा प्रदेशको आफ्नै, केन्द्रको आफ्नै समिति किन ?
19 July, 2022 11:22 am

पोखरा नेपालमा २०६२/०६३ को जन आन्दोलनले ल्याएको व्यवस्था परिवर्तन डेढ दशक पछि सम्म कतिपय सरकारी निकायले कार्यान्वयनमा नल्याएको पाइएको छ । खेलकुद मन्त्रालय अन्तरगत रहेको राष्ट्रिय खेलकुद परिषदले संघियता कार्यान्वयनमा

विन्ध्यवासिनी मा.वि.मा विद्यार्थीलाई राष्ट्रिय सेवादल (एनसिसि) तालिम सुरु
18 July, 2022 11:12 am

पोखरा तस्विरमा देखिएका यी किशोरहरु आर्मी कम्ब्याट, बुट र टोपीमा सजिएर तन्दुरुस्त छन्। विन्ध्यवासिनी मा.वि. कक्षा ८ र ९ मा अध्ययन गरिरहेका ३६ जना छात्र छात्राहरु दिनको पढाई सकेपछिका हरेक

शिक्षण सिकाई र कार्यसम्पादन तर्फ प्रदेशमा सर्वोत्कृष्ठ बन्यो विन्ध्यवासिनी मा.वि.
16 July, 2022 6:48 pm

पोखरा  गरे नहुने के होला? लक्षमा पुग्न दृढ भएको मन र पहराबाट झरेको झर्नालाई कसैले रोक्न सक्दैन भन्ने उद्गारलाई पोखरा–१६ मा रहेको विन्ध्यवासिनी मा.वि. ले सिद्ध गरेर देखाएको छ ।

ए एण्ड वी इन्टरनेश्नल हस्पिटल पुनःसुचारु
12 July, 2022 9:37 pm

पारिजात खराल पोखरा लगानीकर्ताहरुको विवादका कारण रोकिएको पोखरा–२, विन्ध्यवासिनीमा रहेको ए एण्ड वी इन्टरनेश्नल हस्पिटल नयाँ व्यवस्थापनका साथ पुन सुचारु भएको छ । पोखरामा फिजियो थेरापी र अकुपेस्नल थेपारीमा ख्याती

बेबारिस पोल २ वर्षमा उठाइयो
10 July, 2022 9:51 am

नेपाल टेलिकम आम जनताको करबाट चलेको पव्लिक लिमिटेड कम्पनी हो । टेलिफोन सेवामा काम गर्ने नेपाल टेलिकम नेपालकै नाफामा चल्ने धनी कम्पनी हो । धनी कम्पनी भएर होला एक डेढ

चिकित्सकको मिलेमतोमा औषधी पसलमा खाद्य पदार्थको व्यापार
5 July, 2022 12:54 pm

पोखरा औषधी पसलहरुमा खाद्य पदार्थहरु खुल्लम खुल्ला बिक्री गरिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर नेपालको औषधी सम्बन्धि ऐन नियम विपरित गई कतिपय औषधी व्यवसायीहरुले खाद्य सामाग्रीहरु धमाधम विक्री गर्दै

इक्यान शैक्षिक मेलाको टाइटल स्पोन्सरमा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स
3 July, 2022 8:55 pm

पोखराको पन्थीगल्लीमा रहेको इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सले इक्यान शैक्षिक मेलाको टाइटल स्पोन्सर गरेको छ । यहि २४ र २५ गते पोखरा सभागृहमा हुने शैक्षिक मेलाको टाइटल स्पोन्सर इन्टरनेशनल कलेज