समाचार सबै
पचास बर्षपछि निर्माणको सम्भावना, पोखरा बसपार्क निर्माण अवसर र चुनौतीको संगम
3 July, 2022 9:04 am

यदुनाथ बञ्जारा पोखरा पोखरा महानगरपालिका विश्वकै परिचित पर्यटकीय गन्तव्यको एक हिस्सा हो । नगरपालिका, उपमहानगरपालिकाको सिढि चढ्दै संघियता कार्यान्वयनमा आएपछि २०७३ साल फागुन २७ गते महानगरको सर्वोच्च पगरी गुथ्न सफल

प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालको एउटा तारा अस्तायो !
1 July, 2022 9:47 am

कसैकसैको त मृत्यु पनि अनौठो र अकल्पनीय हुँदो रहेछ। मिति २०१० साल भाद्र १६ गते मंगलवारका दिन बुवा स्व. बामदेव घिमिरे र आमा चन्द्रकला घिमिरेको कोखबाट लमजु· जिल्लाको बाहुनडाँडामा जन्मनु

बार भवन र पुस्तकालय बनाउन भन्दै तनहुँ जिल्ला अदालत परिसर भित्रै बारको असुली
29 June, 2022 11:19 am

पोखरा अदालत भन्ने बित्तिकै जन आस्थाको केन्द्र हो । न्याय निसाफका लागि आमनागरिक पुग्ने गन्तव्य नै हो अदालत । अदालतभित्र गलत काम हुदैन भन्ने जनविश्वास रहि आएको छ। ऐन कानून

लाइसेन्सको पिडा सधैं उस्तै, लाइसेन्स कार्यालय चावाहिलमा विजोक
28 June, 2022 11:58 am

पोखरा लाइसेन्स कार्यालय विगत ४ वर्ष देखि प्रदेश सरकार मातहतमा आएको छ । संघीयता कार्यान्वयनपछि सुधारको आशा राखिएको सवारी चालक अनुमति पत्र कार्यालयको सेवा “झिकिदे गाँण भन्दा थपिदे गाँण” भनेजस्तै

सार्वजनिक जग्गा मिच्न किन अटेरी गर्छन् आमा समूह ?
28 June, 2022 10:26 am

पोखरा सामुदायिक भवन बनाउने बहानामा आमा समूहले सार्वजनिक जग्गा अतिक्रमण गर्ने रोग पोखरा महानगर भित्र सल्किएर महारोग बनिसकेको छ । पोखराका विभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण कार्य रोक्न अघिल्लो महानगर

प्रदेश लोकसेवाले गरेको बढुवा बदरको निर्णय कार्यान्वयन होला ?
28 June, 2022 10:18 am

पोखरा पोखरा महानगरपालिकाका निवर्तमान मेयर (प्रमुख) ले आफू वहिर्गमन हुदै गर्दा ३१ जना स्थानिय तर्फका स्थायी कर्मचारीहरुको बढुवा अर्थात समायोजन तह वृद्धि गरे । पोखरा महानगरपालिकामा कार्यरत स्थानिय सेवा तर्फका

शिक्षाशास्त्री समाजको शैक्षिक गोष्ठी तथा अधिवेशन सम्पन्न
26 June, 2022 9:34 am

नेपाल शिक्षाशास्त्री समाज पोखरा एकाइ समितिको शैक्षिक गोष्ठी तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयका उपकुलपति तथा नेपाल शिक्षाशास्त्री समाजका केन्द्रीय अध्यक्ष प्रा. डा. श्री प्रेमनारायण अर्यालको प्रमुख

सार्वजनिक विदामा सरकारी सवारी दुरुपयोग ! स्याङ्जा प्रहरीले त समात्यो, कास्कीले के गर्ला ?
22 June, 2022 11:04 am

पोखरा सरकारी कामकाज गर्न दिइएको सवारी साधनको सुविधालाई कतिपय कर्मचारी र जनप्रतिनिधिहरुले दुरुपयोग गर्ने गरेका छन् । विदाको दिनमा व्यक्तिगत काममा हिड्ने आफन्त घुमाउने मात्र हैन भट्टि र जाँड पाटीमा

प्राङ्गरिक अभियन्ता घिमिरे रहेनन्
21 June, 2022 5:52 pm

चितवन मृत्यु पनि अनौठो र अकल्पनीय हुने रहेछ । सकृय जीवनयापन गर्दागर्दै अचानक मृत्युले निल्ने रहेछ भन्ने घटनाको बज्रपात चितवन सितलपानीका घिमिरे परिवारमा परेको छ । चितवन भरतपुर महानगरपालिका वार्ड

पालिखे चोकको ‘फल्चा’ निर्माण विवादमा
21 June, 2022 5:48 pm

पोखरा पोखरा महानगरपालिका वडा नं. ३ पालिखेचोकमा निर्माण गर्न लागिएको फल्चाको विषयमा विवाद सृजना भएको छ । २ वर्ष अघि पालिखेचोक साँघुरो सडकलाई चाक्लो पार्न मुआव्जा दिएर हटाइएको भागको त्रिकोण