समाचार सबै
सवारी चेकजाँचमा तिव्रता दिँदै कास्की ट्राफिक, मालवाहक ट्रक पनि फन्दामा !
29 September, 2021 8:59 am

पोखरा : कोरोनाको लकडाउन अन्त्य र ठूला चाडपर्वको आगमनसँगै सवारी चेक जाँचलाई कास्की ट्राफिकले तिव्रता दिन थालेको छ । लामो समय सम्म थुनिएर बस्न बाध्य भएका जनताहरु यतिखेर असरल्ल सडक, बजारमा

अख्तियारले कारवाही सिफारिस गरेका प्रहरी इन्चार्जलाई पुरस्कार !
29 September, 2021 8:47 am

पोखरा : प्रहरी नियमावली मै उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने व्यवस्था रहेको छ। नराम्रो काम गर्नेलाई दण्ड र अव्वल काम गर्नेलाई पुरस्कार दिने नीति लाई सकारात्मक कार्य मानिन्छ ।

रामघाट खानी ‘न यता, न उता’
26 September, 2021 6:01 pm

पोखरा : वर्षको झण्डै आठ करोड प्रत्यक्ष आम्दानी दिने पोखराको केन्द्र भागको रामघाट खानीको ठेक्का लगाइएको छैन । ३५ वर्ष लामो अवधिको लागि ठेक्का दिने प्रस्तावका वारेमा टिका टिप्पणी र

मेयर विरामी परेपछि महानगर ठप्प
26 September, 2021 5:48 pm

पोखरा : देशकै ठूलो भनी गनिएको पोखरा महानगरपालिका विगत ६५ दिन देखि ठप्प रहेको छ । मेयर मानबहादुर जि.सी. गत आ.व.को अन्तिम दिन २०७८ असार ३१ गते ब्रेन हेमरेज भई ढलेपछि

सरकारी सिचाई नहर मिच्नेहरु यी हुन्, कारवाहीका लागि प्रक्रिया सुरु
26 September, 2021 5:44 pm

पोखरा : पोखरा र लेखनाथका आम किसानहरुको हितका लागि चीन सरकारको सहयोगमा वृहत सिचाई प्रणाली विकास निर्माण गरियो, पोखरा १६ सेती बाँध बाँधेर सञ्चालित सेती वृहत सिचाई आयोजना ड्रिम प्रोजेक्टको

मातृशिशु अस्पतालमा आइ.सि.यु. छ जनशक्ति छैन, प्रदेश सरकारको आँखा कहिले खुल्छ ?
23 September, 2021 9:32 am

पोखरा : पोखरा महानगरपालिका वडा नं. १६ मा मातृशिशु मितेरी अस्पताल गण्डकी प्रदेश सरकार अन्तर्गतको जिल्ला अस्पताल हो । साविकमा बाटुलेचौर हेल्थ पोस्टको नामले परिचित उक्त स्थानमा हाल मातृशिशु मितेरी हस्पिटलले

यातायात क्षेत्रमा वेथिति भित्र्याउदै अवैध ‘राइड शेयरिङ’, पोखरामा ‘मोटरगाडी’ ले वैधता पाउँला ?
21 September, 2021 2:56 pm

पोखरा : नीजि नम्वरमा दर्ता भएका सवारी साधनलाई भाडामा लगाएर कानुन विपरित धन्दा गर्दै आएका टुटल र पठाओ काठमाडौं प्रहरी प्रशासनका लागि टाउको दुखाइको विषय वनि रहेको वेला पोखरामा पनि त्यस्तै

कान्तिपुर डेण्टल हस्पिटलले ल्यायो दशैं तिहार अफर
17 September, 2021 5:27 pm

गण्डकी प्रदेशकै पहिलो डेण्टल हस्पिटल कान्तिपुर डेण्टल हस्पिटलले नेपालीहरुको महान चाड दशैं तिहारको अवसरमा विशेष अफर घोषणा गरेको छ । “महान पर्वमा महान अवसर”को घोषणा गर्दै कान्तिपुर डेण्टल हस्पिटलले विभिन्न

भरतपुर अस्पतालमा अख्तियारको छापा, शंकास्पद कागजात नियन्त्रणमा
11 September, 2021 9:09 pm

काठमाडौं :  चितवनको भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले विहीबार छापा मारेर शंकास्पद कागजात नियन्त्रणमा लिएको छ । फार्मेसी स्टोर्स र लेखा शाखाले औषधी खरिदमा अनियमितता गरेको विषयमा

क्या मज्जा सरकारी डाक्टरको जागिर ! दरबन्दी होल्डमा राखेर २ वर्ष वेखबर
8 September, 2021 11:56 am

पोखरा : लमजुङ मध्य नेपाल नगरपालिकाकी डा. सुजु जमर्कट्टेल पेशाले डाक्टर हुन् । मेडिकल अफिसरमा लोक सेवा पास गरेर सरकारी अस्पतालमा जागिर खाइरहेकी डाक्टर जमरकट्टेल विगत २ वर्षदेखि स्पेनको वार्सिलोना