समाचार सबै
३३ हजारले चिकित्सा शिक्षाको लागि कमन इन्ट्रान्स दिदै, मदरल्याण्ड बोर्डिङमा सेन्टर,संयोग कि सेटिङ ?
27 July, 2021 4:04 pm

यो वर्षमा चिकित्सा शिक्षाको स्नातक तह पढ्न देशभरबाट एकै पटक कमन इन्ट्रान्स भइरहेको छ। देशभरका विभिन्न ५ ठाउँमा २९ वटा परीक्षा केन्द्र तोकेर श्रावण ९ गतेबाट परीक्षा जारी रहेको छ

पोखरा विश्वविद्यालयले अनलाइनबाटै बोर्ड एक्जाम लिने, विद्यार्थी असन्तुष्ट
27 July, 2021 1:38 pm

पोखरा विश्वविद्यालयले बोर्ड एक्जाम अनलाइन माध्यमबाट लिने भएको छ । श्रावण १५ गतेदेखि भाद्र २२ गते सम्म लिखित परीक्षा र त्यसपछि भाइवा दुवै अनलाइनबाट हुने पोखरा विश्वविद्यालयले बताएको छ ।

सिचाई नहरमाथी निर्मित संरचना हटाउन सिडिओको निर्देशन
27 July, 2021 10:37 am

नहरमाथी अवैध संरचना निर्माण भएको समाचारहरु सार्वजनिक भएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमको नेतृत्वमा खटिएको अनुगमन टोलीले स्थलगत निरीक्षण गरी कानून बमोजिम कारबाही अगाडी बढाउन निर्देशन दिएको छ ।

हिमालय आँखा अस्पतालमा अख्तियारको छानविन, शनिवारीय क्लिनिक बन्द सेवाग्राही मर्कामा
27 July, 2021 10:05 am

हिमालय आँखा अस्पताल पोखरामा लामो समयदेखि सञ्चालनमा रहेको शनिवारीय क्लिनिक सेवा बन्द गरिएको छ । शनिबार विहान ९ बजे देखि १२ बजेसम्म टिकट काटेर सेवा लिदै आएका सेवाग्राहीहरुलाई सेवा बन्द

अभियान युवा क्लवको अध्यक्षमा गिरी
25 July, 2021 3:41 pm

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको अभियान युवा क्लवको अध्यक्षमा राजु गिरी चयन भएका छन् । शनिबार भएको क्लवको १२ औं साधारण सभा तथा चौथो अधिवेशनबाट गिरी

हेमजा साहित्य प्रतिष्ठान नेपालको २३ औ स्थापना दिवश
23 July, 2021 6:47 pm

गोबिन्द तिमिल्सिना हेमजा   हेमजा साहित्य प्रतिष्ठान नेपालले एक कर्यक्रमका बिच आफनो २३ औ स्थापना दिवश मनाएको छ । स्थपना दिवशको अबसरमा शुभप्रभात काब्यमालाको २१५ औँ श्रृंखला सम्पन्न गरेको छ

मन्त्री श्रेष्ठको पहिलो कदम कोभिड र वाढी प्रभावित विद्यालय
23 July, 2021 6:37 pm

पदम श्रेष्ठ ।   गण्डकी प्रदेश सरकारबाट शिक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका नवनियुक्त मन्त्री मन्त्री मेखलाल श्रेष्ठको पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा परेको छ। कोभिड र बाढी पैह्रोबाट

बकर ईद (इदुल जोहा) को उपलक्ष्यमा मुखयमन्त्री पोखरेलद्वारा शुभकामना
21 July, 2021 11:22 am

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

पोखरामा कोरोना विरुद्धको खोपमा पहुँचको खेल लाइन बस्न बोलाएर खोप लगाउन नपाई फर्किन बाध्य
20 July, 2021 6:31 pm

कोरोना विरुद्ध लगाइने खोप कार्यक्रममा पोखरा बासीले सास्ती पाएका छन् । केही दिन अगाडी मात्र पोखरा महानगरपालिकाले खोप लगाउन लक्षित समूह तोकेर सार्वजनिक सूचना पठायो । ग्याँस सप्लायर्स, पानी सप्लायर्स,

महानगरको योजना अलपत्र, बजेट फ्रिज ! हतारको काम लतरपतर
20 July, 2021 5:36 pm

पोखरा महानगरपालिका पनि असारे विकासको चटारोमा राम्रै सँग रमाउने गरेको छ । ११ महिना सम्म घाम तापेर बस्ने अनि असार लागेपछि विकासको काम गर्न लगाउने प्रवृत्तिबाट महानगरका वडा देखि केन्द्र