समाचार सबै
उत्पादन तर्फ लम्कदै मान्द्रेढुंगा वहुउद्देश्यीय सहकारी
6 October, 2020 9:58 am

सहकारीलाई उत्पादन मुलक क्षेत्रमा लाग्न सरकारले निर्देशन गर्दै आएपनि अधिकांस सहकारीहरु पैसा किन्ने र पैसा वेच्नमै व्यस्त देखिन्छन् । सहकारीले सहकार्य र उपभोक्तामुखि काम गर्नु पर्ने निति वनाइएको वर्षौ भइसक्दा

अन्ततः बन्द भयो पद्य नर्सिङ कलेज, अव पालो नोवेल र चरक एकेडेमीको
30 September, 2020 10:02 am

पैसा, पद र पावरको वलमा जे पनि गर्न सकिन्छ भनेर मापदण्ड नै पुरा नगरी नर्सिङ कलेज चलाउने र किनवेच गर्ने पात्रहरु अन्ततः कानुनको डण्डा प्रहारपछि अस्तित्वको संकटमा परेकाछन् । पोखराको

अपारदर्शी फलेवास नगरपालिका ! ७५ दिनसम्म सूचना नदिने ‘उत्कृष्ठ’ कसरी ?
29 September, 2020 7:58 am

पारिजात खराल/पोखरा गण्डकी प्रदेशको फलेवास नगरपालिका गत आर्थिक वर्षमा उत्कृष्ठ नगरपालिका सम्मानबाट विभूषित भयो । त्यो समाचार पढ्ने धेरैले फलेवास नगरका जनप्रतिनिधिको खुव गुनगान गाएका थिए गाइरहेका छन् । देशकै

यौन काण्डका आरोपी सुवेदीलाई वर्खास्त नगरिएको भन्दै आँखा अस्पतालका कर्मचारी आन्दोलित
27 September, 2020 7:07 pm

पोखराको हिमालय आँखा अस्पतालमा कार्यरत लेखा अधिकृत वामदेव सुवेदी यतिखेर कास्की प्रहरीको हिरासतमा छन् । उनि विरुद्ध अस्पतालकै दुई जुनियर कर्मचारीले यौन शोषण गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका छन्

कोभिडका वीचमा मजदुर अधिकार खोजिदै, स्वयम् सेवकहरुका लागि अभिमुखिकरण सम्पन्न
26 September, 2020 6:26 pm

यातायात क्षेत्रमा कृयासिल संघ–संस्थाहरु ITUK, NAC, FNV, DTDA को संयुक्त आयोजनामा स्वयम्सेवकहरुका लागि अभिमुखिकरण तालिम सम्पन्न भएको छ । NTUC, GFOD र ANTUK को संयुक्त व्यवस्थापनमा अखिल नेपाल स्वतन्त्र यातायात

गण्डकी प्रदेश सरकारको खर्च निकासा, कोभिड–१९ को नाममा ४ महिनाको खर्च साँढे १९ करोड
24 September, 2020 9:48 am

गण्डकी प्रदेश सरकारले वितेका चार महिना २०७६/१२/२३ देखि २०७७/४/२५ सम्म १९ करोड ४७ लाख वढि खर्च निकासा कोरोनाको नाममा गरेको छ । सामाजिक विकास मन्त्रालय सँग माग गरेको सूचनामा जनाइए

सडकमा रातो प्लेटको कालो काम
24 September, 2020 9:41 am

सार्वजनिक सवारी सेवालाई प्रभावित पार्ने गरी नीजि नम्वर प्लेटका सवारी साधनको जगजगी चलेको छ । नीजि नम्वर प्लेटमा दर्ता भएका प्राइभेट कार, जिप, भ्यान, ट्रक, ट्रिपरहरुले भाडाको काम गरेर कानुनलाई

जन बहसमा कुलमान घिसिङ
22 September, 2020 11:41 am

यतिखेर सामाजिक सञ्जालका भित्ताहरु कुलमान घिसिङको पुननियुक्ति हुनुपर्ने आवाजले भरिएको छ । विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट ४ वर्षे कार्यकाल पुरा गरि वहिर्गमन भएपछि पुन उनकै नियुक्ती हुनु पर्ने माग

सरकारी निरिहताको पराकाष्ठा, कोभिड विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
22 September, 2020 11:34 am

कोरोना महामारी नियन्त्रण कार्यमा सरकारले अरवौ वजेट खर्च गरिसकेको छ । योजनाको वजेट समेत कटाएर कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणको नाममा २० अरव हाराहारीमा खर्च भएको तथ्यांक सार्वजनिक भइरहँदा

पक्राउको डेढ घण्टामै कसरी छुटे तुलाचन ?
16 September, 2020 9:33 am

भाद्र २६ गते शुक्रबार अपरान्ह ४ वजे आफ्नै पसल तुलाचन फेन्सी पृथ्वीचोकबाट पक्राउ परेका दितिज तुलाचन डेढ घण्टामै छुटेर पसल पुगेको देख्दा स्थानिय र छरछिमेकीहरु छक्क परे । करिव ४