समाचार सबै
क्षेत्रीय अस्पतालको ल्यावमा गम्भीर त्रृटि
4 September, 2018 3:25 am

सामान्य बालकलाई जण्डिसको रोगी बनाउने प्रयास पोखरा १३ काहुखोलाका विश्व सुवेदीले आफ्नो भाञ्जा अमृत पौडेललाई जचाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याए । चिकित्सकले रगत परिक्षण गर्न लेखिदिए । उनको रगत

शान्ती पत्रकारिता पुरस्कारमा राजबहादुर गुरुङ छनौट
29 August, 2018 4:16 am

नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको शान्ति पत्रकारिता पुरस्कारबाट राजबहादुर गुरुङ चयन भएका छन्। रमेश पौडेलको संयोजकत्वमा सदस्य सरस्वती गुरुङ, गीता विष्ट एवम् प्रतिष्ठानको तर्फबाट धर्मराज बराल (भोला) र

सडकको करमा डसिंदै जनता
29 August, 2018 3:06 am

कृषि, पशुपंक्षी ढुवा  नीमा मनोमानी कर मुलुकमा संघियता कार्यान्वयनमा आए पछि जनताले राहत भन्दा आहत पाइरहेका छन्। संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा अहिले तीन तहको सरकार रहेको छ । तीनै तहका

सरकारको नीति कागजी घोडा मात्र (भिडियो सहित)
28 August, 2018 4:16 am

राजधानी काठमाडौंमै सिण्डिकेटको ताण्डव सरकार यातायातमा जारी सिण्डिकेट तोड्न न्वारान देखिकै वल लगाइरहेको छ । यात्रुहरुले सास्ती पाएको र यातायात समितिको एकलौटी हालीमुहाली कायम रहेको वताउँदै त्यसलाई तोड्न निति पनि

काठमाडौंमा देखावटी विकास
28 August, 2018 3:44 am

भि.भि.आइ.पी. हिड्ने सडक पिच माथि पिच नेपालको विकासको मोडल हेर्दा लाग्छ यहाँ विधिको साशन चल्नै सकेन । विकास कहिले मिसनका लागि चल्छ कहिले कमिसनका लागि । कहिले नेताका लागि चल्छ

१३ वर्षिया किशोरीको रहस्यमय मृत्यु (भिडियो सहित)
28 August, 2018 3:40 am

पोखरा १९ लामाचौरवाट हेमजा जोड्ने सडकको सुरु विन्दु सैलजा स्मृति पार्क पछाडिको भिरको पुच्छार भाग । झ्यास झाडी भएको अनकन्टार लाग्ने ठाउँ । पूर्व उत्तर खुट्टा, दक्षिण पश्चिम तर्फ टाउको

सिलसिला वोर्डिङ प्रकरणमा अन्तरिम आदेशले निरन्तरता पाएन
21 August, 2018 9:33 am

सिलसिला वोर्डिङ स्कुललाई दिएको संचालन कानुन सम्मत नभएको भन्दै संचालन स्थगन गर्न माग गर्दै उच्च अदालतमा दायर मुद्दामा श्रावण २२ गते जारी भएको आन्तरिम आदेलाई निरन्तरता नदिने आदेश भएको छ

हेमजा हस्पिटलमा नेपालकै पहिलो भिडियो कन्फ्रेन्सबाट कन्सल्टेन्ट सेवा सुरु
21 August, 2018 3:37 am

गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको पोखरा महानगर २५ को हेमजामा रहेको हेमजा अस्पतालले भिडियो कन्फेन्सबाट वरिष्ठ चिकित्कको भिडियो कन्फ्रेन्स कन्सल्टेन्ट सेवा सुरु गरेको छ । शनिबार अस्पताल प्रांगणमा आयोजित पत्रकार

दुर्गन्धित पोखरा बनाउनेहरुलाई खोजी खोजी कारवाही
21 August, 2018 3:32 am

जथाभावी फोहोर फाल्ने १८ पक्राउ सुन्दरी नगरी पोखरालाई कुरुप वनाउनेहरुलाई महानगरपालिकाले खोजी खोजी कारवाही गर्न थालेको छ । सार्वजनिक स्थल, सडक र चोकहरुमा फोहोर फाल्नेहरुलाई पत्ता लगाएर कारवाही गरिएको फेहरिस्त सराङकोटलाई

विपन्न परिवारलाई दिइने उपचार अनुदान लक्षित वर्गमा कम, मृगौलाको निःशुल्क डायलासिसमा पनि मनपरी
21 August, 2018 3:08 am

सरकारले विपन्न परिवारलाई निःशुल्क उपलव्ध गराएको मृगौलाको निःशुल्क डायलासिस कार्यक्रमले लक्षित वर्ग भन्दा गैह्र लक्षित वर्गले सुविधा पाउँदै आएको पाइएको छ। विपन्न परिवारका सदस्यलाई प्रदान गर्ने गरि ल्याइएको निःशुल्क डायलासिस