समाचार सबै
वडा अध्यक्षको कम्पनीले तिर्यो महानगरलाई २५ हजार जरिवाना
19 September, 2018 3:04 am

सर्वसाधारण नागरिकले गल्ती गरेर राज्यलाई दण्ड जरिवाना तिर्नु सामान्य कुरा हो तर कानून वनाउने तहमा पुगेका जनप्रतिनिधिहरुले नै गल्ती गर्छन् भने त्यसलाई के मान्ने ? यस्तै भएको छ पोखरा महानगरमा

किन सेलायो कैलाश विकास वैंक ठगी छानविन प्रकरण ?
18 September, 2018 9:59 am

कैलाश विकास वैंक लामाचौर शाखा प्रवन्धक रविचन्द्र खनाल २०७४ वैशाख १ गते देखि फरार छन् । आफ्ना सेवा ग्राहीको करोडौं रुपैया अपचलन गरेर योजनाबद्ध रुपमा फरार रहेका खनाल डेढ वर्ष

स्वास्थ्य विमा वोर्डको यो कस्तो नियत ?
18 September, 2018 9:55 am

१२ हजारको उपचारमा ३२ हजार झ्वाम सरकारले नागरिकको सहज उपचार गराउने हेतुले स्वास्थ्य विमा कार्यक्रम ल्यायो । पच्चीस सय रुपैया तिरेपछि ५ जना सम्मको परिवारले पचास हजार रुपैया सम्मको औषधोपचार

हेम्जाका उद्योगी व्यवसायीले वचन दिएपछि प्रजू प्यानल थप उत्साहित
13 September, 2018 1:44 pm

पोखरा, २८ भदौ । आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा उमेद्वारी दिएको रवीन्द्रबहादुर प्रजूको प्यानल मतदाता उद्योगी व्यवसायीसँग भेटघाटको लागि विहीबार हेम्जा पुग्यो । हेम्जाका मतदाताले यस प्यानललाई स्वागत गर्दै

सानिमा वैंकद्वारा विपन्न विद्यार्थी छात्रवृत्ति वितरण
11 September, 2018 10:51 am

सानिमा वैंक लिमिटेड वगर शाखाले दुई जना विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालयवाट एस.इ.इ. परीक्षा उत्तिर्ण गरि सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन

पोखरामा खानेपानीको सिण्डिकेट कहिले सम्म ?
11 September, 2018 10:45 am

समिति वनाएर पानीको मुल्य निर्धारण पोखराका पानी उद्योगको एक वोतल पानी १३ रुपैयामा पसलेलाई वेच्छ । त्यहि पानी पसलेले २५ रुपैयामा ग्राहकलाई वेच्छ । वोतलमै अधिकतम खुद्रा मुल्य ९ः।च्।ए।० रु.

पोखराका डोजर अध्यक्ष कानुन मान्दैनन्
11 September, 2018 10:36 am

कस्तो कारवाही गर्ला महानगरपालिकाले ? पोखरा महानगरपालिका वार्ड नं. २१ को नाउडीबाट अवैध रुपमा प्रयोग भइरहेका डोजर (जेसीवी) वडा नं. २१ का वडा अध्यक्ष खगराज आचार्यले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा

पद्म नर्सिङ होमको विवाद चुलियो
5 September, 2018 8:52 am

पोखराको न्यूरोडमा रहेको पद्म नर्सिङ होमको शेयर विवाद सतहमा उत्रिएको छ । पद्म नर्सिङ होमका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलालाई उक्त पद्मबाट मुक्त गराइए पछि चुलिएको विवाद प्रशासन सम्म पुगेको छ

यति एयरमा प्लाष्टिकका गिलास
5 September, 2018 8:48 am

पोखरामा प्रयोग गर्न निषेध गरिएको प्लाष्टिकका गिलास एअरलाइन्स कम्पनीहरुले प्रयोग गर्ने गरेको पाइएको छ । केहि वर्ष अघि पोखरा, काठमाडौं ललितपुरले विक्री वितरण प्रयोग गर्न निषेध गरिएको प्लाष्टिकका गिलास र

पोखरा उद्योग वाणिज्य संघको चुनाव
4 September, 2018 3:34 am

व्यापारीको कि राजनीतिक पार्टीको ? असोजको पहिलो हप्ता पोखरा उद्योग वाणिज्य संघको ३२ औं अधिवेशन हुदैछ । व्यापारी, उद्योगीहरु राजनीतिको रङमा देखिन चाहान्न् । दलको चुनावमा पनि घरमै वोलाएर चन्दा