राजनीति सबै
पोखरा भीषण आगलागी, २३ सटर जल्दा करोडौंको क्षती (भिडियो सहित)
13 August, 2019 1:58 pm

पोखरा, २८ साउन | पोखराको न्युरोडमा मंगलबार दिउसो भाटभटेनीको २ घर तल रहेको एस मिनी मार्केटमा भिषण आगलागी भएको छ । करिब २ घण्टा आगोलागी भएपछि करोडौंको क्षति भएको हो।

श्रमजीवी पत्रकार एवं कर्मचारीको तलब वृद्धिको निर्णय भएपनि पूर्ण कार्यान्वयनका लागि भने चुनौती : पराजुली
2 August, 2019 5:29 am

न्यूनतम पारिश्रमिक निर्धारण समितिले गत आर्थिक वर्षमा श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीका हितमा उल्लेखनीय कानूनी अधिकार स्थापित गर्न सफल भएको जनाएको छ । सरकारले तीन वर्षदेखि वृद्धि हुन नसकेको श्रमजीवी

श्रम ऐन तथा सामाजिक सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
23 June, 2019 2:32 pm

नेपाल ट्रेड युनियन कांग्र्रेस कास्कीको आयोजना तथा नेपाल कारखाना श्रमिक संघ कास्कीको समन्वयमा श्रम ऐन तथा योगदान मा आधारित सामाजिक सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम शनिबार नेपाल टे«ड युनियन कांग्रेसको सभाहलमा

कसले उक्सायो प्र.म. ओलीलाई ?
5 June, 2019 4:05 am

विधिको साशन चलाउछु भनेर कहिल्यै नथाक्ने प्रधानमन्त्री के.पि. शर्मा ओलीलाई गण्डकी प्रदेशको राजधानी पोखरामा फसाउन खोजियो। संचारमाध्यमले व्यापक खरवदारी गरेपछि प्रम ओलीका आँखा खुले । पोखरा एअरपोर्ट झर्दा सम्म सहि

नेपाल प्रेस युनियन कास्कीले प्रशासनमा, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र
14 May, 2019 3:38 am

 पोखरा, ३० वैशाख । नेपाल प्रेस युनियन कास्कीले सोमबार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक र संसदमा

“देश बचाऔं अभियान” – पिपल्स एक्सन पार्टी नेपाल (People’s Action Party Nepal)
10 April, 2019 12:13 pm

शान्ति, सुरक्षा र समृद्धिलाई मुल निति लिएर कृयासिल पिपल्स एक्सन पार्टी नेपालले “देश बचाऔं अभियान” सुरु गरेको छ । सम्पूर्ण नेपाली जनतालाई जागरुक गराउने उद्देश्यले नेपालमा रहेका सम्पूर्ण जातजाती, भाषाभाषी

६० लाखको ल्याव छैन ७ करोडको मोवाइल ल्याव भ्यान
3 April, 2019 3:37 am

पदम बहादुर खड्का/सराङकोट गण्डकी प्रदेशमा ४२ वटा खाद्य उद्योग छन्, ३२ वटा पानी उद्योग छन् १८ वटा डेरी उद्योग छन् सय भन्दा वढि व्रेड, वेकरी र स्टिम चाउमिन उद्योग छन्,

लेखनाथमा ३ सयवटा सालको रुख गायव
19 March, 2019 6:30 am

पोखरा महानगरपालिका वार्ड नं. ३० लेखनाथ खुदी स्थित सुके डाँडाको करिव ३ सय वटा सालका रुख रहस्यमय ढंगले गायव पारिएका छन् । अघिल्लो हप्ता सम्म हरियो सालधारी देखिने उक्त डाँडा

पुरुञ्चौरमा चर्कियो विवाद : जनता एकातिर, नेता अर्कातिर
19 March, 2019 5:06 am

पोखरा महानगरपालिका १९ नम्वर वार्डको पुरुञ्चौरमा जारी विवादले धेरैको ध्यान तानेको छ । विगतमा घटेका जनसेवा सहकारी चोरी प्रकरण हुन् या चार पटक सम्म घटेका सुन चोरी घटनाका चोर पक्राउ

नेपालको नर्सिङ्ग काउन्सिल ‘आफै झाँक्री आफै बोक्सी’
22 January, 2019 7:31 am

रित्तो हस्पिटलको भरमा पद्म नर्सिङ कलेजलाई मान्यता प्रमाण पत्र सिटीइभिटी र नर्सि· काउन्सिलको कमाउ धन्दा पोखराको पद्म नर्सिङ कलेजले अस्पतालको क्षमता भन्दा दोब्बर वढी नर्सिङका विद्यार्थीहरु भर्ना लिएर राज्यको कानुनलाई