समाज सबै
बन्दुक सहित रतुवा मृग मार्ने र मासु लाने चार जना पक्राउ
18 May, 2020 12:27 pm

रतुवा मृग मारेको अरोपमा पोखरा महानगरपालिका वार्ड नं. ३१ वाट ४ जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा आइते पोडे, सुविन्द्र गौचन भन्ने गणेश गौचन, राजकुमार पोडे र सरल न्यौपाने

दैनिक २ हजार जनालाई घर घरमै खाना खुवाउँदै नदिपुर युनाइटेड क्लब
11 May, 2020 4:19 pm

लकडाउन बढाउन तयार रहेको सरकारले श्रमिक, मजदुर, गरिब जनताको भोको पेटलाई राहत दिन नसकिरहेको वेला स्थानिय स्तरमा सञ्चालित सामाजिक संघ संस्थाहरुको पहलमा तयारी खाना बसेकै ठाउँमा पु¥याउने कार्य गरिदै आएको

प्रेस युनियनद्वारा पत्रकार नेपालीमाथि गरिएको दुव्र्यवहारको निन्दा
6 May, 2020 7:16 pm

पोखरा, २४ वैशाख । नेपाल प्रेस युनियन कास्कीले पोखराका युवा पत्रकार प्रेम नेपालीमाथि प्रहरीले गरेको दुव्र्यवहारको निन्दा गरेको छ । समाचार सम्प्रेषणका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको परिषरमा पत्रकार नेपालीमाथि

पोखरामा ३० हजार बढिलाई राहत वितरण
6 May, 2020 10:20 am

कोरोना महामारीबाट वच्न भएको वन्दावन्दीका कारण श्रृजित खाद्य अभावका वखत पोखरा महानगरपालिकाबाट मात्र ३० हजार ७ सय पचपन्न जनालाई राहत वितरण गरिएको छ । चैत्रको तेस्रो साता पछि पोखरा महानगर

न्यूरोड युवा क्लबद्वारा राहत वितरण
5 May, 2020 2:06 pm

पोखरा महानगरपालिका वडा नं. ९ को समन्वयमा न्यूरोड युवा क्लबले वडा नं. ८ र ९ मा मंगलबार राहत वितरण गरेको छ। केही दिन अगाडि ४१ परिवारलाई राहत वितरण गरेको क्लबले

मनिपाल शिक्षण अस्पतालबाट आंशिक ओपीडि सेवा सुचारु
4 May, 2020 8:40 pm

मनिपाल शिक्षण अस्पताल वैशाख २२ गतेबाट आंशिक रुपमा ओपिडि सेवा सुरु भएको छ। विरामीहरुको सेवालाई मध्यनजर गर्दै विहान ९ः३० बजेबाट दिनको १२ः०० बजेसम्म आवश्यक सेवाको भागलाई लगडाउन अवधि सम्मको लागि

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको अगुवाईमा राहत वितरण
25 April, 2020 1:44 pm

नेपाल टे«ड युनियन कांग्रेस कास्कीको अगुवाईमा नेपाल नाई संघ र नेपाल गृह श्रमिक संघ कास्कीले करिब ३५ परिवारलाई राहत वितरण गरेको छ। पोखरा महानगरपालिका वडा नं. १० का वडाध्यक्ष राजकुमार

कार्यालयको काम भन्दै सवारी पास लिएका पोखराका न्यायधीशको गाडी विरगन्जमा पक्राउ, तीन घण्टा प्रहरी नियन्त्रण पछि पोखरा फिर्ता।
4 April, 2020 4:22 pm

यदुनाथ बन्जारा। पोखरा मुलुक कोभिड–१९को कहरमा बन्दा बन्दी छ। अत्यावश्यक सेवा बाहेक सबै काम ठप्प छ। देशको आम्दानी गर्ने भन्सार नाका राष्ट्रिय अन्तराष्ट्रिय उडान, सडक यातायात ठप्प छ। केही सिमित

कास्की प्रहरीमा कोरोना विरुद्धको सजगता यस्तो छ।
4 April, 2020 3:55 pm

तपाई कुनै काम विशेषले जिल्ला प्रहरी कार्यालय कास्की भित्र जाँदै हुनुहुन्छ ? त्यसो हो भने सिधै जिल्ला प्रहरी कार्यालय प्रवेश गर्न पाउनुहुन्न। तपाईले कोरोनाको सम्भावित जोखिमबाट बच्न र बचाउन पाँच

कोरोना (COVID-19) को उच्च जोखिम बन्दै कास्कीकोट
28 March, 2020 6:36 pm

पोखरा महानगरपालिका २४ कास्कीकोट कोरोना (कोभिड–१९) को उच्च जोखिममा रहेको छ। देश ५ दिन देखि लकडाउन को अवस्थामा छ। यस्तो अवस्थामा कुनै १ जनामा मात्र कोरोना (कोभिड–१९) को संक्रमण भएमा