विचार सबै
जलवायु संकट र प्रकृति–मानव केन्द्रित जन अभियानको स्थापना
7 August, 2020 2:53 pm

मानव जातिलाई चेतावनीः विश्वमा जलवायु परिवर्तन, ग्लोवल वार्मि·, कार्वन उत्सर्जन, हरित गृह प्रभाव र तापक्रम बृद्धि आदिको क्षेत्रमा अध्ययन र अनुसन्धान कार्यमा अहोरात्र लागी परेका बिभिन्न क्षेत्रका वैज्ञानिहरुबाट संस्थागत, सामुहिक

Shiva Raj Bastakoti
नेताहरुमा देखिएको सत्ता स्वाद र अन्त्यहिन विवाद
7 August, 2020 2:26 pm

हामीले व्यवस्था परिवर्तन ग¥यौ शासक परीवर्तन ग¥यौ भनेर वडो हर्शोल्लास मनायौ आम नेपाली जनताको जित भयो भन्नेमा हामी ढुक्क भयौ तर हामीले जे सोचेका थियौ यो देसका राजनीतिक दलहरुले हिजो

Shiva Raj Bastakoti
सर्बेसर्वा मै हुँ भन्ने हैकम वाद कहिले सम्म ?
29 July, 2020 10:16 am

देखियो देसको चिन्ता कसलागि रहेछ राजनिति किन के का लागि कसका लागि रहेछ विशेष गरि नेपालका परिवर्तनकारि नेताहरूले राजनिति किन गरेका रहेछन भन्ने कुरा पछिल्लो दसकमा छरपरष्ट भएर बाहिर निस्कियो

Shiva Raj Bastakoti
एकता नै राष्ट्र, राष्ट्रियता र स्वतन्त्रता
20 July, 2020 6:35 pm

जव देसमा संकट आइ पर्छ तव तव नेपालीहरु एक भएर एकता वद्द भएर लडेर देसको रक्षा गरेका महान कार्यहरु इतिहासमा पन्नामा अझै पनि जिवितै छन् । सायद विश्वमै नेपाल एक

सरकार बजेट कार्यान्वयनमा सालतमामी सुविवेचना
14 July, 2020 3:57 pm

बजेट भनेको कुनै निश्चित अवधिको आय र व्ययको अनुमान हो । सरकारी वजेट भन्नाले व्यवस्थापिकाकाको स्वीकृत प्राप्त गर्न कार्यकारिणीले गत वर्षको आर्थिक संचालन र वर्तमान आर्थिक व्यवस्थापनले ध्यानमा राखी देशको

Shiva Raj Bastakoti
जनताको प्रश्न “राजनीति के का लागि ?”
10 July, 2020 11:25 am

कुनै पनि राष्ट्रको राज्य व्यवस्था संचालन गर्नका लागि गरिने नीतिलाई राजनीति भनिन्छ जसलाई निःस्वार्थ सेवा भावले गर्ने नीति भनिन्छ । जसले राष्ट्रका लागि राष्ट्र सँग केहि पनि नलिई जीवन भर

Shiva Raj Bastakoti
सरकार निदाउदै, जनता व्यूझदै
20 June, 2020 2:36 pm

विश्वमै अरु देसको गुलाम नभएको पराधिनमा नवसेको, स्वाधिनता सहित स्थापित भएको देश नेपाल हो इष्ट इन्डिया कम्पनीसँग पनि नझुकेको बरु उल्टै आफ्नो बहादुरी देखाउन सक्षम भएको नेपाल जतिवेला इष्ट इन्डिया

भारतीय सेना नेपाल छोड ! नेपाल सरकार सीमा जोड !!
19 June, 2020 7:38 pm

बिन्दु राज सापकोटा एकातिर आज वर्तमान विश्व समाज कोरोना जस्तो प्राणघातक महामारीसँग जिवनमरणको लडाई लडिरहेको छ । हालसम्म विश्वमा ७६ लाख ३३ हजार भन्दा बढी मानीसहरु कोरोना संक्रमीत भैसकेका छन्

Shiva Raj Bastakoti
के यहि दिन देख्नकै लागि हो त ‘गणतन्त्र’ ?
12 June, 2020 10:54 am

लामो सघर्ष र बलिदानीबाट ल्याएको सघिय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताका लागि कतै घाँडो भएको त होइन भन्ने संकेतहरु पछिल्लो समयमा देखिदै आउन थालेका छन् । किन भने हिजो साराका सारा

Shiva Raj Bastakoti
शासक फेरिए, शासकको हैसियत फेरिएन
5 June, 2020 11:46 am

जसले सानैमा वुवा गुमाएको हुन्छ अभिभावक विहिन हुन्छ तव उसले आफ्नो सुरक्षित जीवन र उज्वल भविष्यका लागि कसैलाई अभिभावकको रुपमा मान्छ । कारण उ आफूलाई सुरक्षित भएको महसुस र अनुभूति