आश्वासनक‍ो राजनीतिले पिरलिएका जनता

शिवराज वस्ताकोटी (शिवदाई)
28 August, 2020 10:43 am
Shiva Raj Bastakoti

नेपाली जनताले ७ शालदेखि आज सम्म आइ पुग्दा विचिन्न पाटि विशेष गरेर वर्तमान सत्ताधारि नेकपा र काङग्रेस पाटिवाट विभिन्न खाले आश्वासन पाउदै आए अझै पनि आश्वासन नै पाइरहेका छन् यो कहिल्यै नसकिने आश्वासनको पोको यति बाड्दै गएकि यसको कुनै लेखाजोखा नै छैन विशेष गरेर चुनावताका त यति धेरै नेताहरुले यति आश्वासन बाढ्छन् कि के भने भन्ने कुरा नै आश्वासन बाड्नेहरुले नै विर्सन्छन् यसरी सबैभन्दा बढि आस्वासन बाढ्नेमा नेकपा अध्यक्ष रहेका वर्तमान प्रधानमन्त्री केपि वलि र अध्यक्ष रहेका प्रचण्ड नै अग्रस्थानमा रहेका छन् । सुखि नेपाली सम्वृद्द नेपालको नारा सहित पुर्व माओबादि र एमाले एकतामा बाधिएर नेकपा भएर उदाए जसमा जसमा महान् हस्तिका रुपमा चिनिएका वलि र प्रचण्डले यहाँ सम्मकि झोपडि भएका लाई घर र भान्सा कोठामै ग्यास पायप पुर्याउने देखि हात हातमा बृद्द भत्ता निशुल्क स्वास्थ्य शिक्षा एक घर एक रोजगार पुरव पश्चिम उत्तर दक्षिण रेल पानिजहाज देखि लिएर तुइन रहित देस बनाउने घोषणा नै गरे यहाँ सम्म कि समयसिमानै तोकिदिएर जनता लाई ढुक्क बन्न भन्दै प्रतिवद्दता नै जनाए अब सिहदरवार तपाइकै घर छेउमै आउछ भनेर घोषणा नै गरे जसले गर्दा नेपालि जनताले यति पत्याएकि दुइतिहाइ बहुमत सहित सत्तामै पुर्याइ दिए। नेपालि जनताले सोचे अब देसमा महान् सहिद मदन पत्नि राष्ट्र पति महान् नेता वलि सत्तामा पुगे पछि ता जनताका दुख हराउदै जाने भए । तर जनताले जे सोचेका थिए जुन सपना देखेका थिए ।
देसको परिस्थिति र मन्त्री नेताहरुको शलि र रवैया त त्यसको ठिक विपरित हुन थाल्यो फलसणवरुप जनता अभिभावक विहिन सन्तान जसणता घर न घाटका जसणता हुन पुगे झन् देसमा अन्यौलता छाउन थाल्यो। यहाँ सम्मकि देस भर वालुवाटार देखि ढु·ा वालुवा घाटसम्म अनियमितता ठेक्का पट्टा भ्रष्टाचार ढिलासुस्ती अन्याय अत्याचार हत्या हिशा बलात्कार का घटना मौलाउदै जानू र स्वय मन्त्री स्तरमै सस्थागत भ्रष्टाचार हुन थाल्यो चौतर्फि विरोध हुदा पनि सरकार डेक चलेन उल्टै विरोधि हरु लाई विभिन्न मुद्दाको अभियोग लगाउदै धरपकडमा उत्रिन थाल्यो ।
ायति मात्रै नभएर ह्वाइटवोडि प्रकरण एनसिल प्रकरण मेलम्चि हाइड्रोपावर प्रकरण ७० लाख प्रकरण भुकम्प पिडित राहत बास गास व्यवस्थापन प्रकरण विभिन्न हत्या हिशा बलात्कार घटना प्रकरण विस्वमै फैलिएको कोरोना महामारी बाट उत्पन्न विषम परिस्थितिमा गरिएको लकडाउन र सिर्जित परिस्थिति साथै स्वास्थ्य सामग्र खरिदमा गरिएको राज्यको सम्पति हिनाविना अनियमितता र मन्त्री स्तरमै देखिएको सस्थागत १२ अर्व प्रकरणले गर्दा र पुर्वाधार विहिन लकडाउन निषेधाज्ञा बाट सिर्जित दुराअवस्थाका कारण जनताले खेप्नु परेको पीडा र सास्ति यी यावत् कारणले गर्दा जनता आफैले बनाएको सरकार सग रुष्ट भएका छन् । अर्कोतिर मन्त्री सासद नेताहरुकै अरौटे भरौटे कुरौटे रआफन्तजन हरुनै सरुवा बढुवा देखि ठेक्का पट्टा र टेण्डरमै लिप्त छन् ।उता यो महामारी को पीडा त छदैछ हिजो ७२का भुकम्प पिडितहरु समेत घरन घाट वल्लो तिर न पल्लो तिर भएर बसणन बाध्य छन् यसले गर्दा जनतालाइ सरकारको नजर अन्दाज प्रवृतिले गर्दा झन् पोलेमाथि घोचे जस्तो भएको महशुस भइ रहेको छ समवृद्दि र देस विकासका नाममा झन् भ्रष्टाचार माथि भ्रष्टाचार भइ रहेछ ।स्वास्थ्य शिक्षा विध्युत उत्पादन हाइड्रोपावर मेलम्ची खानेपानी कृषि सडक विस्तार विभिन्न विकास निर्माका काम स्वास्थ्य सामग्रि खरिद अन्तर्राष्ट्रिय उडान राजस्व उठति र कटौतिका नाममा सर्वत्र भ्रष्टाचार कहाँ कहाँ भ्रष्टाचार भएको छ भन्दा पनि कहाँ भएको छैन भ्रष्टाचार भन्नु पर्ने अवस्था आएको छ।शुशासनको फुल बर्षा गर्दै लोकतान्त्रिक पद्दतिको बखान गर्दै सुखि नेपाली सम्वृद्द नेपालको नारा उछाल्दै देस लाई कृषिमा आतणम निर्भर बनाउने नाममा पनि यहाँ भ्रष्टाचार र अनियमितता भइ रहेछ यहाँ सम्मकि युवा वेरोजगारका नामा राज्यकोष बाट खट्टे बाढे झै गरि आफ्ना निकटतम् हरु लाई पोसणने काम भइ रहेछ तर वास्तविक कृषक र युवा हरु सम्म न त त्यो राज्यकोषको रकम नै न त सरकार नै पुग्न सकिरहेको छ ।जसले गर्दा राज्यबाट पाउने सेवा सुविधा अनुदान प्राप्त गर्न सत्तापक्ष वा प्रतिपक्ष त्यसमा पनि गुटगत मार्गको यात्रा गरि पुग्ने हरुले मात्र तणयो सुविधा प्राप्त र उपभोग गरि रहेका छन् त्यसैले भन्नै पर्ने हुन्छ कसैका भने दुवै हातमा लड्डु र थाली कसैका हात भने जहिले पनि खालि भने जस्तो भइ रहेको छ । त्यसैले अब आम नेपालिले प्रस्न गर्नै पर्छ हिजो ती आश्वासन बाढ्ने पाटि र नेताहरु लाई जसले जहाँ देख्यो त्यहि रोकेर भन्नै पर्छ सोध्नै पर्छ हिजो तपाइले दिएका बाडेका आश्वासन कहाँ गए कहिले पूरा हुन्छन् ।
कहिले सम्म झुठा आश्वासन र सपना बाढेर तपाईं र तपाइहरुको पाटिले राजनीति गर्ने यसरी झुटा आश्वासन बाढेर सत्तामा पुगे पछि आफुले जनतालाइ दिएका आश्वासन र सपना लाई कुल्चदै जाने हो भने तपाईंको राजनितिक यात्रा कहाँ सम्म पुग्ला र तपाइको यस्तो प्रवृतिले पाटि लाई कहाँ पुर्याउला खयाल राख्नु होस् सत्ता पक्षका र प्रति पक्षका दुवै पाटिका मन्त्री सासद नेताज्यु हरु भन्नू होस् एउटा माघले जाडो जादैन जाडो फेरि पनि आउछ अर्को माघ याने चुनाव आउदैन भन्दै त्यतिवेला के होला तपाईंहरुलाइ यो आक्रोषित जनवाढले कहाँ पुर्याउला भन्नु होस् भन्नु पर्ने अवस्था सृजना भएको छ । कुनै पनि देसमा जनताले जनता बाटै बनाएको सरकारले यदि जनता प्रति उत्तर दायित्व वोधका साथ अभिभावकत्व वहन गर्न सकेन भने त्यो दसका जनता जति दुखि अरु कोहि हुनै सक्दैन । हालैमा फलिएको कोरोना महामारीका कारणले पिल्सिएका आम जनतालाइ वरणतमान सरकारले राहत दिने स्वास्थ्य परिक्षण गर्ने देखि लिएर सुरक्षाको ब्यवस्थापन गर्न नसेकेकै कारण पनि आम नेपालिले अभिभावक विहिन भएको महहुस गरि रहेका छन् जब कुनै पनि देसमा यी र यस्ता महामारी र विपद्का अवस्था आउछन् त्यस्तो बेला सत्तापक्ष र प्रतिपक्ष नै गैर जिम्मेवार बन्दै भ्रष्टाचारमा लिप्त हुदै जान्छन् भने त्यो देस र जनताको हालत कस्तो होला भनेर अन्त जानू पर्दैन हामी नेपालिले यतिखेर आ आफै भोगि रहेका छौ । देसभरका जिल्लाको कुरा त के राजधानिकै अवस्था समेत नाजुक अुदै गइरहेको छ राजधानिवासि समेत अब के हुन्छ अब के गर्ने भन्ने प्रस्न सहित त्रसित छन् । स्वास्थ्यकर्मिले सुरक्षाकर्मिले समेत कोरोना र सामाजिक रुपले असुरक्षित महशुस गर्न थालेका छन् ।फेरि यतिबेला आम नेपाली जनता भोक ,रोग र शोक तीन समस्या बाट ग्रसित छन् पिडैपिडामा बाच्न बाध्य छन् उमुसमुकुसको जीवन व्यतित गरि रहेका छन् । पुर्वाधार विहिन लकडाउन र निषेधाज्ञाले जनता झन् विवस छन् कोरोनाको कारण भन्दा भोक रोग र शोकले गर्दा आत्महत्या गर्नेहरुको सख्या दिन प्रतिदिन बढ्दै गएको छ । लकडाउन र निषेधाज्ञामा पनि देस भरको अवस्था देख्दा पनि नागरिक तीन वर्गमा विभाजित गरिएको ता हैन भन्ने अबस्था छ उच्चवर्ग ,मध्यमवर्ग र निम्नवर्ग जसमा उच्चवर्गलाइ पुरै छुट मध्यमवर्गलाई सिफारिसको आधारमा छुट निम्नवर्ग लाइ पुरै वन्देज भनेजस्तो देखिएको छ जसले गर्दा आम सर्वसाधारण जनतामा एउछा प्रस्नले जन्म लिएको छ कि उनिहरु लाई कोरोना लाग्दै न उच्चवर्ग सग कोरोना डराउछ र भन्ने तर्कहरु आम जनताको मन मनमा जन्मिइ रहेका छन्। त्यति मात्रै कहाँ हो र आम जनताको पिसिआर चेक गर्न मृत्यु हुनु पर्ने उच्च तहका हरुलाइ एक फोनमै एकछिनमै पिसिआर चेक हुने भए पछि अनि जनतामा हिनतावोध हुदैन त्यहि माथि झन् स्वास्थ्य मन्त्री ज्युले नै सरकारले पिसिआर परिक्षण गर्न सक्दैन भन्नू भनेको आफ्नो सुरक्षा आफै गर भन्ने सकेंत होइन र अनि कसरी सरकारप्रति आम जनता सकारात्मक हुने जनतालाइ यसको जवाफ अब कसले दिने ।यी र यस्तै घटना भोगाइ र परिदृस्यले गर्दा र इतिहासमै सबै भन्दा बलियो र जनपक्षिय नारा लिएर आएको पाटि सत्तामा हुदा आम जनताले यसरी शास्ति भोग्नु पर्ने अवस्थाले गर्दा के यहि दिन देख्न र भोग्नकै लागि १० बर्षे जनयुद्ध र ६२,६३ को जनआन्दोलन भएको ह‍ोत भन्ने प्रस्नै प्रस्नले सबैको मन मस्तिष्क लाई कचोटि राखेको छ । के नेपाली जनता पटक पटक नेताहरु र यी पाटिलाई पालैपालो सत्तामा पुर्याउने भर्याङ मात्रै हुन् त ।
यतिबेला के हामी कम्युनिस्टको सरकार भएको देसमा छौ त ‘के हाम्रो देसमा लोकतन्त्रको मसिहा हु भन्ने नेपाली काग्रेस जसले बर्षौ सत्ता चलायो त्यो अनुभवि पाटि प्रतिपक्षी भएको देसमा छौ त’ सबैमा यो अन्तर प्रस्नले झक् झक्याइ रहेको छ के आश्वासन भनेको सत्तासिन पाटि बन्नकै लागि बाडिएको हो त देसभर एउटै प्रस्न फैलिएको छ के हामी जनपक्षिय कम्युनिस्ट पाटिले सरकार चलाएको देसमा छौ त ।वर्तमान अवस्था र सत्तापक्ष प्रतिपक्ष दुवैमा देखिएको प्रवृति र नियत देख्दा भने जनता वाक्क दिक्क भएका त छैनन् भन्ने शंका सबैमा उव्जि रहेको छ त्यसैले भन्नै पर्ने हुन्छ अहिले नसुध्रिए कहिले सुध्रने यो प्रस्नले अब सिहदरवार तिर मात्रै होइन वालुवाटार तिर पनि मुख फर्काउदैछ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: