नेपाली काङ्ग्रेसको महाधिवेशनको कुम्भ मेला चलिरहदा पोखराका युवा उधमी किरण केसी नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि बन्ने अभियानमा लागेका छन। पोखराको हिमश्री फुड्स, माछापुच्छ्रे बैंक, सनलाइफ इन्स्योरेन्ससहित बिभिन्न हाइड्रोपावरहरुमा संलग्न किरण केसी पोखराबाट उदाएका राष्ट्रिय उधमीको रुपमा परिचित छन।
उदयिमान युवा र सर्बसाधारणसंग समेत सहज र सरल ढंगको व्यवहार गर्ने केसीलाई कांग्रेस भित्र पनि राजनीतिक सम्भावना बोकेको मिलनसार युवाको रुपमा लिने गरिन्छ। केसी पोखरा उध्योग बाणिज्य संघको नवनिर्वाचित उध्योग उपाध्यक्ष हुन ।


प्रतिक्रिया दिनुहोस्