मुख्य समाचार सबै
कहिले पाउँछ मातृशिशु अस्पतालले दरबन्दी अनुसारको स्वास्थ्यकर्मी ?
16 June, 2023 1:40 pm

पोखरा पोखरा–१६, बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल प्रदेश अन्तरगतको जिल्ला अस्पताल हो उक्त अस्पतालमा चिकित्सकदेखि कार्यालय सहयोगी समेत गरि ३७ जनाको दरबन्दी छ । तर विडम्बना १७ जनाको दरबन्दी रिक्त

ग्राहकको पसल थुनेर लिलामीको फण्डा, ऋणी भन्छन्–“बैंकले सुन पनि खायो, पैसा पनि लियो”
13 June, 2023 1:47 pm

पोखरा पोखरा–१५ राम बजारका भिस्म रानाले २ वर्ष अघि मुक्तिनाथ विकास बैंक पोखराबाट १० तोला सुन राखेर ६ लाख रुपैयाँ ऋण लिएका थिए । कोरोनाको महामारी र लकडाउनका कारण व्यापारमा

११ वटा मेसिन मध्ये ६ वटा मात्रै चल्छ, दमौली अस्पतालमा डाइलासिस गराउन समस्या
7 June, 2023 6:50 pm

दमौली सरकारले मृगौला विग्रेकाहरुको निःशुल्क डायलासिस सेवा दिने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । जिल्ला अस्पतालहरुमा निःशुल्क डाइलासिस सेवा उपलब्ध गराउने भन्दै हरेक वर्षमा बजेट भाषणर निति

चिठी नबुझाउने पाटनको हुलाकीलाई कारवाही, पिडितलाई १० हजार क्षतिपुर्ति भराउने निर्णय
7 June, 2023 6:13 pm

पोखरा सरकारी हुलाक सेवालाई विश्वास गर्दै नागरिकहरु महङ्गो सुल्क तिरेर रजिष्ट्रि पत्र पठाउँछन तर हुलाकका कर्मचारीहरुले सेवाग्राहीहरुको विश्वासमाथि खेलवाड गर्छन । पुर्‍याउन पर्ने पत्रहरु आफ्नो घरको कोठामा वा झोलामा राखेर

कांग्रेस रुपान्तरण अभियान कसका लागि ? आयोजक र आधिकारिकता माथि प्रश्नै प्रश्न !!
6 June, 2023 10:42 am

पोखरा जेष्ठ २० गते शनिबार पोखरा सभागृहमा एक हुल कांग्रेस कार्यकर्ताहरु देखिए। नेपाली कांग्रेस रुपान्तरण अभियान, प्रदेश स्तरीय विचार र अन्तरक्रिया कार्यक्रम लेखिएको व्यानर टाँगिएको उक्त कार्यक्रम कसले आयोजना गरेको

पोखरा महानगरको १ वर्षिय नागरिक समिक्षा
28 May, 2023 8:39 pm

पोखरा संघियता कार्यान्वयनपछि भएको दोस्रो स्थानीय तहको चुनाव भइ नयाँ नेतृत्वले स्थानीय सरकारको ताला चावी सम्माहलेको ठ्याक्कै एक वर्ष भएको छ । एक वर्षमा स्थानीय तहका सरकारले के कस्ता उपलब्धी

आँधिखोला गाउँपालिका उपाध्यक्ष थापाको एक बर्षिय अनुभव, “न्यायिक समितिको कामबाट सन्तुष्ट छु”
25 May, 2023 5:38 pm

पारिजात खराल आँधिखोला, स्याङ्जा आधिखोला गाउँपालिकाको उपाध्यक्ष सीता थापा अधिकास समय पालिका कार्यालय परिसरमै भेटिन्छिन । पालिकाको सदरमुकाम रहेको वार्ड नम्बर ५ कृषिमा उनको घर रहेकोछ ।कार्यालय र घर सय

पोखरामा शैक्षिक बेथिति, सरकारी विद्यालयका कक्षा वृज कोर्ष पढाउन भाडामा !
23 May, 2023 11:46 pm

पोखरा केहि हप्ता मात्र अगाडि पोखरा महानगरपालिकाले एसइई दिएर बसेका विद्यार्थीहरुलाई ११ कक्षामा भर्ना गर्ने प्रयोजनका लागि वृज कोर्ष कक्षा पढाउन नपाउने उर्दी जारी ग¥यो । महानगरले त्यस्तो निर्णय त

आयल निगमको के हो खेल ? असम्बन्धित फर्मको पानमा करोडौंको विवरण, मिसम्याचको पत्रले आतंक
16 May, 2023 6:02 pm

पोखरा नेपाल आयल निगमका कर्मचारीहरु कतिसम्म गैह्र जिम्मेवार काम गर्छन् भन्ने कुरा आयल निगम डिपो गगनगौंडा आसपासका व्यवसायीहरु माथि परेको पिरलो पछि बल्ल थाहा लागेको छ । आयल निगम गगनगौंडा

तालचोक वेगनास सडक निर्माणका लागि भन्दै गढीघाट उत्खनन्को अनुमती
16 May, 2023 1:57 am

पोखरा आर्थिक वर्षको अन्त्यतिर आएर पोखरा ३२ स्थित गढिघाटको ढुंगा गिट्टि बालुवा उत्खनन्को ठेक्का लगाइएको छ । तर उक्त उत्खनन्को ठेक्का प्रतिस्पर्धाबाट दिइएको भने होइन । पोखरा महानगरपालिकाको मिति २०८०