मुख्य समाचार सबै
अहेवले चलाएको भरतपुर अस्पतालमा वेथितिको चाङ्, न्याय खोज्ने डाक्टरलाई कारवाही स्वरुप सरुवा
27 May, 2021 10:20 am

राष्ट्रिय स्तरको सेवा प्रवाह गर्दै आएको चितवनको भरतपुर अस्पतालमा ११ औं तहका डाक्टर प्रमुख अर्थात् मेडिकल सुप्रिटेण्डेण्ट रहने कानुनी व्यवस्था छ । निमित्त वाहेकलाई हेर्ने हो भने ११ औं तहकै

कोरोना जाँचको नाममा व्यापार, पोखरामा ल्याबै नभएकाले उठाउँछन् स्वाव
27 May, 2021 10:15 am

पोखराको पृथ्वीचोकमा रहेको विध ल्याब गत हप्ता प्रशासनले बन्द ग¥यो । ललितपुरको ज्वागलमा दर्ता रहेको विध ल्याव पोखरामा दर्ता नै नगरी सोही नामाबट स्वाव संकलन र परीक्षण सुरु गर्‍यो ।

प्रदेश प्रयोगशालाले २ दिन भित्रै कोरोनाको रिपोर्ट दिने
26 May, 2021 12:18 pm

कोरोना स्वाव परीक्षणको नतिजा एक हप्ता सम्म दिन नसकेको भन्दै सर्वत्र आलोचना वढेपछि प्रदेश ल्याव पोखराले वढिमा दुई दिन भित्रै कोरोनाको रिपोर्ट दिने गरी कार्य अगाडि वढाएको छ । यस

प्रहरी इञ्चार्जलाई थर्काउने वडा अध्यक्षले माफी मागे
26 May, 2021 12:10 pm

गत वैशाख १२ गते मादी गाउँ पालिका वडा नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटाले प्रहरी चौकी याङजाकोटका इञ्चार्ज प्रनानि टिकाराम न्यौपानेलाई साफ थर्काए । थर्काउन पनि यति भरमार थर्काएकि

अनुदानको सिलिण्डर माननीयको र्‍याल
20 May, 2021 1:09 pm

कोरोनाको दोस्रो चरणको आक्रमणले नेपाल आक्रान्त रहेको छ । अक्सिजनको अभावमा देखादेख मृत्यु वरण गर्न वाध्य छन् नेपालका विभिन्न अस्पताल र एकान्त घरवासमा रहेका कोरोना संक्रमितहरु । अक्सिजन सिलिण्डर विना

अख्तियारमा उजुरीको चाङ, पछर्यौट कम
20 May, 2021 12:58 pm

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा विभिन्न खाले उजुरीको चाङ लाग्ने गरेको छ । उजुरीको अनुपातमा पछ्र्योट भने कम मात्र हुने गरेको छ अख्तियारमा पर्ने उजुरी मध्य वेनामी उजुरीको संख्या

सरकारी ल्यावको नतिजा आउन एक हप्ता, जनता नीजि ल्यावमा ३५ सय तिर्न वाध्य
19 May, 2021 2:17 pm

पोखरा–१६ चण्डिका आधारभूत विद्यालयमा लिएको स्वावको रिपोर्ट ७ दिनपछि वल्ल आइपुग्यो । रिपोर्ट ढिला आएकोमा तनाव वेहोरेका वार्ड अध्यक्ष जीवन प्रसाद आचार्यले सामाजिक सञ्जाल (फेसवुक) मा स्टाट्स नै राखेर तितो

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ सेट कानुनी धरापमा, नीजि लगानी प्रमाणित भए ६ महिना कैद हुने
18 May, 2021 9:26 pm

गण्डकी प्रदेशकै ठूलो अस्पताल तथा प्रतिष्ठान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ । गत फागुनमा म्याद सकिएर उपकुलपति पदबाट डा. बुद्धि बहादुर थापा अवकास भएपछि उक्त पदमा सरकारले

पत्रकार महासंघ गण्डकीले ‘एक करोडको पत्रकार कल्याणकारी कोष’ स्थापना गर्र्दै
15 May, 2021 6:57 pm

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ । प्रदेश समितिको शनिबार भर्चुअल माध्यमबाट बसेको तेस्रो बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशमा सरकारको ताण्डव नाच, सांसद अपहरणको पटाक्षेप खुल्दै
7 May, 2021 11:59 am

सत्ता राजनीतिमा कति सम्म घृणित खेल हुन्छ भन्ने कुरा केहि महिना मात्र अगाडि महोत्तरीबाट प्रतिनिधि सभा सदस्य डा. सुरेन्द्र यादव लाई रातारात अपहरणकै सैलीमा काठमाडौं ल्याएर एक होटलमा पु¥याइयो ।