मुख्य समाचार सबै
मापदण्ड नपुगेका नसिङ्ग कलेज संकटमा, १४१ वटा नर्सिङ्ग कलेज खारेज गरिदै
30 March, 2021 6:37 pm

मापदण्ड पूरा नगरी चलेका १४० वढि नसिङ कलेजहरुको सम्बन्धन खारेज हुने भएको छ । नर्सिङ शिक्षा पढाउँदै आएका कलेजले सरकारले तोकेका विभिन्न मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ तर नेपालका नर्सिङ

मासु व्यवसायी संघ कास्कीमा पवन नेपाल
25 March, 2021 2:34 pm

मासु व्यवसायी संघ कास्कीको दोश्रो अधिवेशनले पवन नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । संघको उपाध्यक्षमा लोकराज शर्मा, सचिवमा चिन बहादुर गुरुङ, कोषाध्यक्षमा बद्रीनाथ भूर्तेल, सह–सचिवमा ज्योती अधिकारी

खेतवारी सम्याउने वहानमा ग्रेवल खेती, प्राकृतिक स्रोतको दोहन हुन दिन्नौंः स्थानिय
24 March, 2021 10:50 pm

पोखरा ३३ नम्वर वार्डको चालिसे खेत र आसपासका ढिस्को कटान गरी ग्रेवल कारोबार गर्ने गिरोह सकृय हुन थालेको भन्दै स्थानिय सरोकारवालाहरुले संगठित रुपमै विरोधको आवाज वुलन्द गरेका छन् । पोखरा

नमुना विद्यालयको नमुना योजना, कक्षा शिक्षकलाई “हेडसर”को जिम्मेवारी
24 March, 2021 7:20 pm

भरतपुरको नारायणी नमुना मा.वि.मा २६ सय विद्यार्थी एकै सिफ्टमा पढ्छन्। यति धेरै विद्यार्थीले नारायणी नमुना मा.वि.लाई विस्वास गर्नु सामान्य कुरा होइन । संस्थागत विद्यालयहरुले सरकारी लगानीका सामुदायिक विद्यालयहरुलाई पाखा लगाउँदै

सडक मापदण्ड भित्र एनसेल टावर राख्न दिएर २५ हजार असुली
23 March, 2021 9:18 am

राज्यका नियामक निकायको रहस्यमय मौनता सडक मापदण्ड भित्र एनसेलको फोरजी टावर राख्न दिएर स्थानीय एक व्यक्तिले २५ हजार रुपैँया असुल गरेको रहस्योद्घाटन भएको छ । पोखरा महानगरपालिका वडा नं. १६,

कास्कीकोटमा ८ हजार ३ सय केजी अदुवाको बीऊ वितरण
17 March, 2021 12:50 pm

पोखरा महानगरपालिका वार्ड नं.२४, कास्कीकोटका स्थानीय किसानहरुलाई ८ हजार ३ सय किलो अदुवाको बीऊ अनुदानमा उपलब्ध गराइएको छ । विभिन्न १५ वटा कृषक समूहमा रहेको ३ सय बढीलाई प्रति कृषक

ठूला बडाले बढाए दण्डहिनता घार्मी वन फडानी मुद्धा किन भएन दर्ता ?
16 March, 2021 5:21 pm

आजभन्दा ठीक एक वर्ष अघि पोखरा महानगरपालिका वडा नं.१९, घार्मी डाँडामा वन फडानी भयो । २०७६ चैत्रको पहिलो साता घार्मीको नेपाल टेलिकम टावरको पश्चिम तर्फ रहेको पूर्व युवा तथा खेलकुद

फेवातालको १६ सय रोपनी जग्गा खोई ? छानविन र नापजाँचमा अनुकुलका मान्छे, अदालतको मानहानीबाट जोगिन नयाँ कार्यदल
15 March, 2021 4:51 pm

विश्वले चिनेको नेपालको फेवाताल साँघुरिद–साँघुरिदै जाँदा अस्तित्व रक्षाको संकटमै पर्ने भएको छ । भू–माफियाहरुको अतिक्रमण दिनानुदिन जारी रहँदा राज्यका निकायहरु कारबाहीको सट्टा सहकार्य गर्न उद्धत देखिनु बिडम्बनापूर्ण रहेको भन्दै सामाजिक

पारदर्शिताको ढोल पिट्ने हिमालय आँखा अस्पतालमा छैनन् सूचना अधिकारी
10 March, 2021 4:58 pm

हिमालय आँखा अस्पताल पोखराको नेतृत्व फेरिएको छ । मेडिकल डाइरेक्टर डा.ईन्द्रमान महर्जनले पदबाट राजीनामा दिएपछि डा. एलिया श्रेष्ठलाई का.मु.एम.डि.तोकिएको छ । हिमालय आँखा अस्पताल विभिन्न विवादमा तानिएको बेलामा एम.डि परिवर्तन

जग्गा फिर्ताको माग गर्दै सिँचाई कार्यालय घेराउ
10 March, 2021 4:56 pm

पोखरा महानगरपालिका वडा नं.१६, सेतीबाँध स्थित गारतरो कसेरीका जग्गा धनीहरुले आफ्नो जग्गा फिर्ती (फुकुवा)को माग गर्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय पोखराको परिसरमा एक घण्टा धर्ना दिदै नाराबाजी गरेका