मुख्य समाचार सबै
चौतारो मासेर नहर
प्रहरी नै मिच्छ कानुन, चौतारो मासेर नहर माथि चौकी !
5 May, 2021 9:44 am

कानुनको परिपालना गर्ने गराउने जिम्मेवार निकाय प्रहरी हो तर आफैल्े कानुन मिचेर काम गर्छन् भने कसले गर्ने नियमन ? यस्तै एउटा दृश्य पोखरा ३ नदिपुर चोक मा देखिएको छ ।

प्रहरी इञ्चार्ज माथि किन खनिए वडाध्यक्ष ? नेताको इन्ट्रेष्टमा प्रहरीका पाइला
4 May, 2021 6:36 pm

कास्कीको मादी गाउँपालिकाको याङजाकोट प्रहरी चौकीका इञ्चार्ज प्र.ना.नि. टिकाराम न्यौपाने माथि सोही गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटा नराम्रो सँग खनिए । वडा अध्यक्षको हैसियत नै विर्सिएर

पेचिलो बन्दै पद्म नर्सिङ होम विवाद, दुवै समूह द्वारा विशेष साधारण सभा सम्पन्न
28 April, 2021 1:09 pm

पोखरामा रहेको पद्म नर्सिङ होमको जारी विवाद थप पेचिलो वन्दै गएको छ । संचालक वोर्डको अकर्मण्यताका कराण पोखराकै पुरानो र नाम चलेको पद्म नर्सिङ होम अस्तित्वकै चरम संकटबाट गुज्रिरहेको देखिन्छ

पोखरामा केन्द्र सरकारको नेतृत्वमा अनुगमन, ८ वटा फर्मबाट साँढे ५ लाख जरिवाना असुली
28 April, 2021 1:01 pm

केन्द्र सरकारबाट खटिइ आएका कर्मचारीहरुले पोखराको बजारमा अनुगमन गरेर कैफियत फेला परेकालाई घटनास्थलमै साँढे ५ लाख रुपैया जरिवाना असुल गरिएको छ । वैशाख ५ गते वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण

प्राधिकरण कि अपराधिकरण ? अघोषित लोडसेडिङले हैरान
21 April, 2021 6:40 pm

बिजुली उत्पादनको अंक वर्षेनी बढिरहेको छ तर लोडसेडिङका मार खेप्न जनता बाध्य भएका छन् । विधुत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले मिलाएको विधुत वितरण सम्बन्धी व्यवस्थापन बिगारेर ४ वर्ष

कसले चलाउँछ यातायात कार्यालय ? सेडान ट्याक्सीमा विभागको सेटिङ किन ?
21 April, 2021 6:35 pm

करिब डेढ दशक अघि आएको संघीयता जनताका लागि कागलाई बेल पाके जस्तै अर्थ न वर्थ गोविन्द गाई जस्तै हुन पुगेको छ । तीन तहमा जनताको मत लिएर सरकारको उपाधी पाएकाहरु

प्रि–डिप्लोमाको स्तरोन्नतीमा सिटिइभिटिको चलखेल, चिकित्सा शिक्षा ऐन २०७५ विपरित सूचना जारी
20 April, 2021 3:46 pm

चिकित्सा शिक्षाको सुधार गर्ने हेतुले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ जारी भयो । ऐनले प्रि–डिप्लोमा स्वास्थ्य शिक्षा कार्यक्रम देखि मेडिकल कलेज सम्मलाई व्यवस्थापन र नियमन गर्न चिकित्सा शिक्षा आयोगको संरचना

देशैभर सत्ता समिकरण फेरिने संकेत
14 April, 2021 9:12 am

संघमा केपी शर्मा ओली नेतृत्वको सरकार एक्लिएर अल्प मतमा पर्ने संकेत चुलिएको छ । ओली सरकार टिकाउन अब एउटै मात्र शर्त बाँकी छ । २ वर्षे दुधे बालक सहित राष्ट्रसेवा

भोटिखोला पुलको डिजाइन नमिल्दा बस्ती जोखिममा, बस्ती काटेर स्लोप मिलाइयो
13 April, 2021 3:58 pm

पुल निर्माण गर्दा खोलाको गहिराइ र सडकको सतह मिल्नु पर्छ । पुलका लागि मात्र पुल होइन सडकका लागि पुल निर्माण हुन सकेन भने त्यो पुलले थप समस्या निम्त्याउन सक्छ ।

यातायातमा संघीयता कार्यान्वयन कहिले ? ड्राइभिङ्ग लाइसेन्स फर्म भरेको १ वर्षमा परीक्षा
31 March, 2021 9:15 am

नेपालको सरकारी संयन्त्र कति भद्धा छ भन्ने कुरा बुझ्न सवारी चालक अनुमती पत्रको परीक्षा र त्यसको व्यवस्थापकीय पार्टीलाई हेर्ने बित्तिकै छर्लङ्ग हुन्छ । एउटा नेपाली नागरिकले आफूले दुःख गरेर कमाएको