मुख्य समाचार सबै
पानी उत्पादक र बिक्रेताको मिलेमतोमा कालोबजारी, बोतल पानीको मूल्यमा सतप्रतिशत नाफा, राज्य बेखबर
30 August, 2023 9:50 am

पोखरा सरकार बलियो भएन भने त्यसबाट सर्वसाधारण नागरिकले सास्ती व्यहोर्नुपर्छ । महंगाइको सिकारमा ढाड सेकिनुपर्छ। कालोबजारीयाहरुको जगजगी चल्छ, ‘हुल अफ ल’ प्रश्रय पाउँछ । त्यसो त नेपालमा कानून नै नभएर

अख्तियार पोखरा कार्यालयमा एकवर्षमा ९९६ उजुरी, विस्तृत अनुसन्धानमा ८६, तामेलीमा ९८१
25 August, 2023 10:17 pm

पोखरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा गत आ.व. २०७९/८० मा ९९६ उजुरी दर्ता भएको छ । यस्तै अघिल्लो आ.व. २०७८/०७९ बाट जिम्मेवारी सरि आएको उजुरी ४२२ वटा समेत गरी

सूचना अभियन्ताको सुरक्षा गर्न गृहको निर्देशनपछि, कास्की प्रशासनद्वारा सूचना जारी
23 August, 2023 10:11 pm

पोखरा सूचना माग गर्ने कार्य कतिपय सार्वजनिक कार्यालय निकायहरुका लागि काउसो हुने गरेको छ । सूचनाको हक सम्बन्धि ऐन २०६४ ले सार्वजनिक निकाय÷ कार्यालय भनिएकाहरुसंग सूचना माग गर्नु र सूचना

इन्स्पेक्टर पाण्डे दम्पतीको अनुभव: सेवामा सफल, जोडीमा अब्बल
20 August, 2023 3:39 pm

पोखरा गोरखा फुजेलका मनोज पाण्डे र पोखरा १५ रामबजारकी हरिमाया थापा नेपाल प्रहरी सेवा जागिरका व्याची साथी हुन । २०५८ साल आसर १ गते प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका

पम्पका निजि टयाङकर चोरीमा संलग्न ! आयल निगम गण्डकी प्रदेश प्रमुख दास फरार
16 August, 2023 9:37 am

पोखरा नागरिकले खाइ नखाइ तिरेको करमा राज्यका उपल्लो निकायलाइ होलि खेलाइ भएकोछ । भारतबाट खरिद गरिएको इन्धनमा चर्को कर थोपरेको पैसा निगम संचालक समिती र कर्मचारीलाई जुत्तादेखि छातासम्मका बिबिध सुबिधामा

पोखरा महानगरमा स्वास्थ्यका ४४ जना कर्मचारीको काजफिर्ता, पत्र बुझ्नै सकस, ७ जना बिदामा, कर्मचारीको काज खटाउने बिषय विवादित बन्दै
16 August, 2023 9:32 am

पोखरा पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा कार्यरत मध्यबाहिरी जिल्ला र पालिकामा दरबन्दी रहि काजमा आएका ४४ जना कर्मचारीको काजफिर्ता भएको छ । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयले मिति २०८० असार

आरजु देउवाको यूलेन्स स्कुलको नालिवेली : १ कक्षा पढ्न वार्षिक ७ लाख खर्च, कानून कार्यान्वयनमा ललितपुर महानगर निरिह
1 August, 2023 4:11 pm

पोखरा काठमाण्डौं उपत्यकामा यूलेन्स नामको स्कुल रहेको छ । ललितपुर महानगरपालिका वडा नं. १५ खुमलाटारमा सञ्चालित यूलेन्स स्कुलले फेसबुक युट्युव लगायतका सामाजिक सञ्जालमा मात्र नभई टेलिभिजनका पर्दा र विभिन्न खवर

पोखरा विश्वविद्यालय विवाद प्रकरणः परीक्षामा मनपरी गरेको भन्दै अख्तियारमा उजुरी
29 July, 2023 10:25 am

पोखरा प्रधानमन्त्री कुलपति रहने विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा बेथितिको श्रृंखला चुलिन्छ भने अन्य स्थानको हालत के होला ? केही प्रकरणहरु गत हप्ताहरुमा प्रकाशन गरेका छौं परीक्षा समयमा नहुने, परीक्षा भइहालेमा

खौला मा.वि.मा वेथितिको खाल्टै खाल्टा, जागिर जोगाउन गुरुआमाको किर्ते कागज, डाक्टर र प्र.अ.को साथ
28 July, 2023 4:23 pm

पोखरा कुश्मा नगरपालिका वडा नं. १३ मा रहेको खौला लाकुरी मा.वि. मा बेथितिको खाल्टै खाल्टा परेका छन् । खाल्टा परेका शृंखलाबद्ध खबरहरु छरपस्ट भएपछि खाल्टा पुर्न र ढाकछोप गर्न विघ्न

सरकारको नीति एकातिर काम अर्कातिर (फेवा सिटी हस्पिटल फलो अप)
19 July, 2023 9:18 am

पोखरा निजि अस्पतालको सञ्चालन सरकारले दिने सर्त सहितको स्वीकृतिबाट मात्र हुनेगर्छ । आम नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकारले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी विशेष चासो राख्ने गरेको हुन्छ ।