समाचार सबै
भ्रम फैल्याउने १७ अनलाइन ब्लक, ३६ लाई स्पष्टिकरण
1 April, 2020 9:48 am

नेपाली मिडियाहरुको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले भ्रमपूर्ण समाचार प्रकाशन गर्ने अनलाईन मिडियाहरु प्रति निगरानी बढाएको छ । नेपालका विभिन्न ठाउँबाट प्रकाशन हुँदै आएका विभिन्न नामका अनलाइन मिडियाहरुलाई कारवाही समेत

लकडाउनको नीति अटेर गर्दै संयौंको भिड जम्मा गरेर राहत बांड्दै महानगर
1 April, 2020 9:40 am

कोभिड–१९ बाट जोगिने अचुक उपाय भनेको भिडभाडबाट बच्नु हो । एकान्त वास वस्नु हो। सरकारले अरवौं घाटा सहेर पनि लक डाउन गरेको छ । पहिलो लक डाउन प्रभावकारी भएपछि चैत्र

कोभिड–१९ परीक्षण गर्ने पिसिआर मेसिन आयो तर परीक्षण स्थल र जनशक्ति विवादमा
1 April, 2020 9:37 am

यदुनाथ बञ्जारा नेपाल सरकारले गण्डकी प्रदेशलाई पठाउनुपर्ने पिसिआर मेसिन नपठाएको भन्दै सर्वत्र विरोध भएपछि सानो पिसिआर मेसिन पठाएर झारा टारेको छ । चैत्र १८ गते विहान आएको मेसिन कहाँ जडान

कोरोना (COVID-19) को उच्च जोखिम बन्दै कास्कीकोट
28 March, 2020 6:36 pm

पोखरा महानगरपालिका २४ कास्कीकोट कोरोना (कोभिड–१९) को उच्च जोखिममा रहेको छ। देश ५ दिन देखि लकडाउन को अवस्थामा छ। यस्तो अवस्थामा कुनै १ जनामा मात्र कोरोना (कोभिड–१९) को संक्रमण भएमा

बेल्जियमबाट आएकी बागलुङकी युवतीमा कारोना भाइरस संक्रमण
28 March, 2020 4:58 pm

युरोपबाट फर्किएकी बाग्लुङकी २२ वर्षीया युवतीमा कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनि बेल्जियमबाट नेपाल चैत्र ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । यससँगै

नेपालमा चौथो व्यक्तिमा देखियो कोरोना संक्रमण
27 March, 2020 7:31 pm

नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण

लकडाउन पोखरा यस्तो दखियो
27 March, 2020 3:37 pm

विश्व अहिले कोभिड–१९ (कोरोना भाइरस) को प्रभावले अक्रान्त बनेको छ । जसबाट विश्वमा करिब ४ लाख जना भन्दा बढी विरामी परेका छन् भने २४ हजार भन्दा बढी मानिसको मृत्यु भएको

कास्कीको देउराली क्वारेन्टाइनमा बसेका विरामीको गण्डकी हस्पिटलमा निधन
25 March, 2020 6:48 pm

रुपा गाउपालिका स्थिति विश्वशान्ति मा.वि. देउराली क्वारेन्टाइनमा राखिएका एक विरामीको आज करिब साढे ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा निधन भएको छ। हस्पिटलमा आउँदा उनको हर्टविट समेत नरहेको

३ नं. वडा कार्यालय अगाडि मापदण्ड विपरित घर
24 March, 2020 9:51 am

अधिकार सम्पन्न भनिएका स्थानिय तहका सरकारका प्रतिनिधि कानून कार्यान्वयनमा व्यक्ति परस्त कदम चाल्ने गरेका छन्। आफैले बनाएका कानून कार्यान्वयनमा तजविजी अधिकार प्रयोग गरेर कसैलाई काखा कसैलाई पाखा गर्ने गरेको पाइएको

बोर्डर सिल गर्न ढिलाई हुँदा नेपालमा उच्च जोखिम
24 March, 2020 9:45 am

सन् २०१९ ले कोरोना भाइरस उत्पादन गरेर विदा लियो । चीनको वुहानवाट सुरु भएको कोरोनाले आजसम्म १८० वढि देशमा आफ्नो साम्राज्य विस्तार गरेको छ । सुरुमा चीनमा मात्र देखिएको कोरोना