समाचार सबै
कास्की प्रहरीको आयोजनामा भिडियो प्रेस मिट
14 April, 2020 9:16 pm

कास्की प्रहरीले भिडियो प्रेस मिट आयोजना गरेर आफ्ना गति विधि सार्वजनिक गरेको छ । नव वर्ष आरम्भकै दिन विहान ९ वजेदेखि १० वजे सम्म एक घण्टा भिडियो प्रेस मिट आयोजना

मन्त्रीकै संलग्नतामा कास्कीमा वन फडानी, राष्ट्रिय वन मासेर जग्गा दर्ताको खेल
14 April, 2020 8:30 pm

नेपाल सरकारका क्याविनेट मन्त्री स्वयम् उपस्थित भएर पर्ति जग्गाको राष्ट्रिय वन फडानी गरेको रहस्योद्घाटन भएको छ। पोखरा महानगरपालिका वडा नं. १९ घार्मी स्थायी घर भएका जगत विश्वकर्मा सुनार नेपाल सरकारका

पोखरामा सरकारी तलव खानेलाई पनि राहत ! श्रमिक मजदुरलाई खाली हात !!
10 April, 2020 12:06 pm

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालमा पनि पर्ने देखिएपछि चैत्र ११ देखि नेपालभर वन्दावन्दी गरिएको छ । दुई हप्ताको वन्दावन्दी (लकडाउन) पछि श्रमिक मजदुरहरुलाई लक्षित गरी राहतको

माउण्ट अन्नपूर्ण स्कुलमा अनलाइन कक्षा सञ्चालन
9 April, 2020 8:25 pm

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास नेपालमा अझ धेरै लम्बिने सम्भावनासँगै माउण्ट अन्नपूर्ण मा.वि. नदीपूर ३ कास्कीले विद्यार्थीहरुलाई अनलाइन कक्षाहरु सञ्चालन गर्दै आएको छ । “विद्यालय प्रशासनसँगको

कोरोनाबाट हिरासतका थुनुवाहरु पीडित
7 April, 2020 4:41 pm

नेपाल सरकारले कोरोनाबाट वच्न र वचाउन भन्दै वाक्लो भिड भाड देखि हिड्डुल नगर्न चैत्र १० गते देखि लकडाउन गर्दै आएको छ । कोरोना संक्रमित पात्र वारे ढिलो गरी मात्र प्रमाणित

वडा अध्यक्षले सवारी पास बाँडेको खुलासा, कास्की प्रशासनले २०५५ सवारी पास बाँड्यो
7 April, 2020 4:35 pm

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले जिल्ला प्रशासन कार्यालय कास्कीले दिएको सवारी पास प्रयोग गर्दै आएका छन् तर उहि महानगरका वडा अध्यक्ष भने आफैले सवारी पास जारी गर्दै आएको खुलासा भएको

गण्डकी प्रदेश राहत कोषमा डा.वुद्धिमान श्रेष्ठको १ लाख सहयोग
6 April, 2020 6:38 pm

कोरोना महामारी रोकथामका लागि गण्डकी प्रदेश सरकारले स्थापना गरेको आपतकालिन कोषमा सहयोग जुट्ने क्रम निरन्तर रहेको छ । विभिन्न मनकारी व्यक्ति तथा संघ–संस्थाहरुबाट स्वत स्फूर्त सहयोग जुटिरहेको गण्डकी प्रदेश सरकारले

कार्यालयको काम भन्दै सवारी पास लिएका पोखराका न्यायधीशको गाडी विरगन्जमा पक्राउ, तीन घण्टा प्रहरी नियन्त्रण पछि पोखरा फिर्ता।
4 April, 2020 4:22 pm

यदुनाथ बन्जारा। पोखरा मुलुक कोभिड–१९को कहरमा बन्दा बन्दी छ। अत्यावश्यक सेवा बाहेक सबै काम ठप्प छ। देशको आम्दानी गर्ने भन्सार नाका राष्ट्रिय अन्तराष्ट्रिय उडान, सडक यातायात ठप्प छ। केही सिमित

कास्की प्रहरीमा कोरोना विरुद्धको सजगता यस्तो छ।
4 April, 2020 3:55 pm

तपाई कुनै काम विशेषले जिल्ला प्रहरी कार्यालय कास्की भित्र जाँदै हुनुहुन्छ ? त्यसो हो भने सिधै जिल्ला प्रहरी कार्यालय प्रवेश गर्न पाउनुहुन्न। तपाईले कोरोनाको सम्भावित जोखिमबाट बच्न र बचाउन पाँच

प्राइभेट अस्पतालको स्वार्थ, अन्य विरामी पनि मर्ने भए व्यर्थ
1 April, 2020 9:53 am

गर्मी बढ्दै छ । गर्मियाम विभिन्न रोगको भारी हो । झाडा पखाला, आउँ, फ्याक्चर देखि विभिन्न दिर्घ रोगहरुबाट पीडित भइरहेकाहरु यति खेर झन् बढि पिडामा छन् । नीजि अस्पतालहरु यतिखेर