समाचार सबै
मासु व्यवसायीको पिडा : ‘उधारोले डुवायो’
24 March, 2020 9:38 am

कोरोना भाइरसले सवै व्यवसायी तहसनहस वनाइरहेको वेला मासु व्यवसायीले आफूहरु अझ वढि पिडामा रहेको गुनासो गरेका छन् । एकातिर व्यवसाय चौपट अर्कोतिर उदारोको संकट दुवैको मारमा पर्दा व्यवसायवाटै पलायन हुने

मन्टेश्वरीले अतिरिक्त शुल्क समायोजन गर्ने
22 March, 2020 5:56 pm

मन्टेश्वरी कार्यक्रम संचालन गर्दै आएका कास्कीका मन्टेश्वरी विद्यालयहरुले विदाको समयमा अग्रिम रुपमा लिइएको अतिरिक्त शुल्क नयाँ शैक्षिक सत्रमा समायोजन गर्ने निर्णय गरेका छन् । मन्टेश्वरी एसोशिएसन कास्कीको चैत्र ५ र

फलेवास नगरपालिका १ का हरिप्रसाद पौडेल मृत अवस्थामा फेला
19 March, 2020 7:10 pm

पर्वत फलेवास नगरपालिका–१ कार्कीनेटा निवासी, हाल पोखरा २४ डाडाखेत बस्ने हरिप्रसाद पौडेल मृत अवस्था मा फेला परेका छन्। फागुन २२ गतेबाट हराएका पौडेल को श्रीमती र एक छोरी छन्। ३३

पोखराका औषधी पसल अनुगमनमा विभागको मिलेमतो, गैर व्यवसायी र वेदर्ताका पसल छ्याप्छ्याप्ती
17 March, 2020 3:15 pm

औषधी पसलहरुमा गरिने कर्मकाण्डी अनुगमनले व्यवसायिक सुदृढिकरण भन्दा गैह्र कानूनी व्यवसायीहरुलाई क्लिन चिट दिन प्रयोग हुने गरेको पाइएको छ । औषधी व्यवस्था विभागको अधिकार क्षेत्र भित्र रहेको औषधी पसल दर्ता

विदामा पनि खाना र बस भाडा असुल्दै मन्टेश्वरी स्कुल
17 March, 2020 2:27 pm

कोरोना भाइरस सम्भावित जोखिमबाट वच्न भन्दै सरकारले चैत्र ५ गते भित्रै परीक्षा सक्न र विदा गर्न उर्दी जारी गरेको छ। सरकारको निर्देशन वमोजिम एस.इ.ई परिक्षा वाहेक सवै शिक्षण संस्था चैत्र

व्यवस्थापन समितिले पूर्णता नपाएका पोखराका यि चर्चित विद्यालयहरु
17 March, 2020 11:49 am

यदुनाथ बञ्जारा सरकारी लगानीमा सञ्चालित सामुदायिक विद्यालयहरुको व्यवस्थापनको जिम्मा स्थानिय समुदायलाई दिइएको छ । संघिय सरकारको शिक्षा ऐन नियमावलीमा रहेको त्यो व्यवस्थापकीय पाटो अहिले स्थानिय सरकार समक्ष आई पुुगेको छ

सरकारी कर्मचारीको मिलेमतोमा डाक्टरको पूर्जि विनै औषधी वेच्ने प्रहरीको छानविनमा
12 March, 2020 10:15 am

डाक्टरको पूर्जि विनै औषधी विक्री गर्ने पोखरा १३ मियाँपाटन स्थित कुँडहर मेडिकल हलका संचालक सन्तोष वि.क.लाई फागुन २७ गते सोमबार कास्की प्रहरीले नियन्त्रणमा लिएर छानविन अगाडि वढाएको छ । सन्तोषले

मर्दी पोखरा खानेपानी टंकी वनाउन स्कुलको जग्गा, स्थानीयद्धारा विरोध
12 March, 2020 10:05 am

जापानको सहयोगमा पोखराको पानी शुद्धिकरण तथा वितरण प्रणालीमा व्यापक सुधार परियोजना चलिरहेको छ। कास्कीको माछापुछ्रे ९ मर्दी देखि हेमजा हुँदै पोखरा सम्मको पानी शुद्धिकरणको काम तिव्र रुपमा अगाडि वढिरहँदा प्रभावित

दमौलीबाट नक्कली खुकुरी रम वरामद
12 March, 2020 9:58 am

तनहुँ प्रहरीको सहयोगमा आन्तरिक राजस्व कार्यालय दमौलीले नक्कली खुकुरी रम वराम गरी थप अनुसन्धान गरिरहेको छ । फागुन दोस्रो हप्ता तनहुँको व्यास नगरपालिका ४ स्थित तनहुँ वाइन सपबाट ८ कार्टुन

चण्डिका स्कुलको जग्गा अस्पताललाई दिने विव्यसको निर्णय उच्च अदालतद्धारा वदर
11 March, 2020 10:00 am

पोखरा १६ डाँडाथोकमा रहेको चण्डिका आधारभूत विद्यालयको जग्गा मातृशिशु मितेरी अस्पताललाई दिने विद्यालय व्यवस्थापन समितिको निर्णय उच्च अदालत पोखराले वदर गरिदिएको छ । फागुन २७ गते उच्च अदालत पोखराका न्यायाधिश