समाचार सबै
भू–माफियाको शिकार बने सर्वसाधारण, बैंक तथा वित्तिय संस्थाको लगानी जोखिममा
18 February, 2020 9:25 am

भू–माफियाका कारण सरकारी सार्वजनिक र गुठी जग्गा मात्र हैन त्यसमा लगानी गर्ने सर्वसाधारण नागरिक पीडित वन्न पुगेका छन् । क्षेत्रबहादुर रानाभाटले २०३७ साल फागुन २ गतेका मितिमा पोखरा–१७, सितापाइलामा रहेको

नापतौलका हाकिम विदामा जाँदा कामै ठप्प 
11 February, 2020 7:48 pm

कुनै पनि सरकारी कार्यालयका प्रमुखहरु विदा वस्दा वा काजमा जिल्ला वाहिर जाँदा मौजुद कर्मचारी मध्य वरिष्ठलाई कामकाज गर्ने जिम्मेवारी दिइन्छ, सेवाग्राहीको काम नरोकियोस् भन्ने हेतुले उपकरण, यन्त्रहरु पनि दिइन्छ तर

नयाँ मोदी लेखनाथ १३२ प्रशारण लाइनले सुकुम्वासी वनाउने भन्दै सरोकार समिति गठन
11 February, 2020 6:43 pm

नयाँ मोदी लेखनाथ १३२ के.भी. प्रशारण लाइन विस्तार आयोजनाले जग्गाधनीलाई सुकुम्वासी वनाउने भन्दै सरोकारवाला जग्गाधनीहरु विरोधमा संगठित भएका छन् । पर्वतको नयाँ मोदी हाइड्रो पावरवाट उत्पादित विद्युत लेखनाथ सव स्टेशन

पोखरामा सरकारी जग्गा खानेहरुको पर्दाफास, ४० वर्ष पछि ३७ रोपनी जग्गा दर्ता वदर
11 February, 2020 9:59 am

काठमाडौं वालुवाटर स्थित ललिता निवास (सरकारी) जग्गा काण्ड उत्कर्षमा रहेकै वेला पोखरामा सोही प्रकृतिको काण्ड वाहिरिएको छ । पोखरा महानगरपालिका वडा नं. १७ स्थित महत गौडामा रहेको सरकारी (पर्ति) जग्गा

कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साइन्सको दुई दशक
4 February, 2020 6:20 pm

काठमाण्डौं उपत्यका वाहिरको एकमात्र डेण्टल हस्पिटलका रुपमा स्थापित कान्तिपुर डेण्टल हस्पिटलले आफ्नो दुई दशक पुरा गरेको छ । डा. वि.एम. श्रेष्ठले पोखरामा व्यवस्थित र सुविधा सम्पन्न हस्पिटल खोले पछि दाँत

सूचना ढाँटेर पुरानैलाई जग्गा ठेक्का सम्झौता
4 February, 2020 5:38 pm

कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय पोखराले सूचना ढाँटेर पुरानै पाटीलाई ठेक्का सम्झौता गरेको छ । कम्पनीको स्वामित्वमा रहेको पोखरा महानगर पालिका वार्ड नं. ९ पृथ्वीचोकको ७ रोपनी जग्गाको टेण्डर

मेडिप्लस अस्पतालको संरचना निर्माण र सेवा दुवै रोकियो
4 February, 2020 4:46 pm

पदम बहादुर खड्का/सराङकोट सरकारी निकायबाट स्वीकृति नै नलिई सेवा संचालन सुरु गरेको पोखरा ११ महेन्द्रपुलको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको सेवा रोक्का गरिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उक्त

जाँदा जाँदै डिआइजी घिमिरेको सेटिङ, “आफ्ना मान्छेलाई” रोजेको जिल्ला
4 February, 2020 9:27 am

गण्डकी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे अवको एक हप्ता पछि माघ २८ गते अनिवार्य अवकास पाएर घर जाँदै छन्। सामान्यता अवकास हुनु एक महिना पहिला विदा वस्ने चलन रहेपनि डि.आइ.जी.

नर्सिङ कलेजको मनपरी कार्यशैली रोकिएन
29 January, 2020 9:08 am

चिकित्सा सम्वन्धि शिक्षा पढाउने प्राविधिक कलेजहरुको मनपरीतन्त्रले हद नाघिसकेको छ। जनस्वास्थ्य सम्वन्धि जनशक्ति उत्पादन गर्ने नर्सिङ कलेजहरु कानूनलाई मुठ्ठीमा लिएर मनि र मसल्सको पाहुर देखाएर मनलागि गर्ने कार्यलाई निरन्ता दिइँरहदा

पानीमा वेइमानी गर्नेलाई कारवाही तयारी
29 January, 2020 9:05 am

वोतल पानी उत्पादकहरुको मिति २०७६ मंसिर ७ गतेको साधारण सभाले पानीको मूल्य प्रति वोतल रु. २५ वाट घटाएर १६ रुपैयाँ मात्र उपभोक्ता मूल्य तोक्यो । तोकिए वमोजिम अधिकांसले कार्यान्वयनमा पनि