समाचार सबै
सेतीको मापदण्ड मिचेर अस्पताल वन्दै
28 January, 2020 10:06 am

पोखराको महेन्द्रपुलमा दर्ता स्वीकृति नै नलिई मेडिप्लस हस्पिटल संचालनमा ल्याइएको छ । माघ १३ गते सोमवार औपचारिक उद्घाटन गरिएपनि १० दिन अगाडिवाटै अस्पतालले विरामी जाँच सुरु गरेको थियो। हस्पिटलका संचालक

मुद्रण उद्योग संघ कास्कीको १० औं साधरणसभा सम्पन्न
26 January, 2020 8:32 pm

 पोखराबाट करिब २५ किलोमिटरको दुरीमा अवस्थित पर्यटकीय क्षेत्र मादी गाउपालिका वडा नं. २ ताङतिङमा मुद्रण उद्योग संघ कास्कीको १० औं साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा

मन्त्री फेरिए प्रवृत्ति फेरिएन, गण्डकीमा ४ महिना देखि स्मार्ट लाइसेन्स आएन
22 January, 2020 9:23 am

यातायात मन्त्री फेरिए । रघुविर महासेठ गए बसन्त नेवाङ् आए । तर जो आएपनि जति मन्त्री फेरिए पनि प्रवृत्ति फेरिएन । प्रगति हुन सकेन । यातायात आम जनतासँग धेरै र

वक्यौता रकम माग्दा एन्फा कास्कीका अध्यक्ष गुरुङद्धारा दुव्र्यवहार
22 January, 2020 9:20 am

हातले दियो खुट्टालाई दुख भने जस्तै भएको छ क्रियटिभ अवार्ड हाउसका संचालक रामकृष्ण पौडेललाई । पौडेलले गतवर्षको मनकामना कपको काम गरे वापत गत वर्षको वक्यौता रकम माग्दा एन्फा कास्कीका अध्यक्ष

विव्यसले पूर्णता नपाउँदै राष्ट्रिय मा.वि.मा नयाँ प्र.अ.
21 January, 2020 9:49 am

राष्ट्रिय मा.वि. पोखरा १ टुडिखेलको विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाउँदै नयाँ प्रअको नियुक्ति गरिएको छ । पुष २५ गतेको अभिभावक भेलावाट ३ जना सदस्य चयन भएका थिए । वडा शिक्षा

आंरक्षण जातीय हैन वर्गिय हुनपर्ने माग, सामुदायिक विद्यालय पढ्नेलाई मात्र छात्रवृत्ति
21 January, 2020 9:46 am

संसदले उच्च शिक्षाको छात्रवृत्ती सम्वन्धि ऐन संसोधन गरेको छ । उच्च शिक्षा पढ्ने विद्यार्थीहरुले पाउने छात्रवृत्तिमा विशेष व्यवस्था संसोधित ऐनले गरेको छ । संसोधित ऐन वमोजिम सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल कास्कीको प्रथम भेला सम्पन्न, संयोजकमा बञ्जारा चयन
19 January, 2020 5:17 pm

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल कास्कीको प्रथम भेला सम्पन्न भएको छ। पोखरा महानगरपालिकाको सभाहलमा सनिबार सम्पन्न भेलाले यदुनाथ बञ्जाराको संयोजकत्वमा १३ सदस्यीय जिल्ला सञ्जाल गठन गरेको हो। त्यस्तै सह–संयोजकमा

कास्की ट्राफिकमा लाखौंका सिसि क्यामेरा अलपत्र
15 January, 2020 10:21 am

कास्की ट्राफिक प्रहरीको उदासिनताको कारण मागेर ल्याइएका उपकरणहरुको प्रयोग हुन सकेको छैन । दाताहरुले सहयोग गरेका अधिकांस उपकरणहरु उल्फाको धन जस्तै अलपत्र परेको छरपस्ट देखिएका छन् । माल पाएर चाल

चिकित्सा शिक्षा ऐन सकृय बनेपछि.., सिटिइभिटी र नर्सिङ काउन्सिलको अधिकार कटौती
15 January, 2020 10:17 am

स्वास्थ्य शिक्षा सम्वन्धि कार्यक्रममा जारी वेथिति अन्त्य हुने संकेत मिेलेको छ । प्राध्यापक डाक्टर गोविन्द केसीको विशेष योगदानवाट ल्याइएको चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनमा आएपछि नेपाल नर्सिङ परिषद् र सिटिइभिटिको

चण्डिका आधारभूत विद्यालयको पक्षमा अन्तरिम आदेश
7 January, 2020 4:53 pm

पोखरा १६ अम्मरेमा रहेको चण्डिका आधारभूत विद्यालयको जग्गा हडपेर मातृशिशु अस्पतालको स्तरोन्नती गर्न भइरहेको कार्य विरुद्ध उच्च अदालत पोखराले आन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पोखराका माननीय मुख्य