राजनीति सबै
विवादमा वतास फाउण्डेशन, अक्सिजन प्लान्टदेखि नारायणहिटिसम्म
11 January, 2022 2:08 pm

पोखरा : दृश्य अदृश्य शक्तिकेन्द्रसँग घाँटि जोडेर व्यक्तिगत शुभलाभको खेती गर्न उद्दत व्यक्तिहरुको भण्डाफोर हुने कार्य भइरहेको छ । तत्कालिन प्रधानमन्त्री के.पि. ओलीसँग घाँटी जोडिएका पात्र ओम्नी समूहको नाइके र

मातृशिशु अस्पताल दुर्दशाको नमूना, अस्पतालमा स्रोत साधन छ डाक्टर छैन, विरामी छन् औषधी छैन
11 January, 2022 2:04 pm

पोखरा : सरकारी तहबाट सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाहरु मध्ये कतिपय त नाम मात्रका छन्। त्यस मध्यकै गण्डकी प्रदेश मातहत रहेको मातृशिशु मितेरी अस्पताल पोखरा १६, बाटुलेचौर अस्तव्यस्तताको नमूना जस्तै बन्न

रेवानको सडक महोत्सवमा गृहमन्त्रीलाई टुवोर्ग वियरको स्वागत ! नेपालको कानुन कार्यान्वयनमा चुनौती
4 January, 2022 3:08 pm

नेपाल सरकारका मन्त्रीहरु मध्य सवैभन्दा पावरफूल मन्त्रीको रुपमा गृहमन्त्रीलाई लिइन्छ । गृह मन्त्रालयलाई देशका हरेक कानुन कार्यान्वयनका लागि अग्रणी अधिकार रहेको हुन्छ । देशभरका प्रहरी परिचालन देखि प्रशासन चलाउने मन्त्रालय

पोखरामा विना दर्ता राइड शेयरिङ सञ्चालन, कानुन छलेर कमाउने होड
28 December, 2021 12:27 pm

पोखरा : राजधानी काठमाडौंमा पठाओ र टुटलको अनाधिकृत राइड शेयरिङ व्यवसायले अराजकता मच्चाइरहेको बेला पर्यटन नगरी पोखरामा पनि विभिन्न नाम धारी तर त्यही प्रकृतिका राइड शेयरिङ व्यवसायले जरा गाड्ने जमर्को गर्दै

पोखरा–३३ पुडीमा रोकिएन डाँडाकटान, प्रहरी रमिते ! वडा कार्यालयको मिलेमतो
22 December, 2021 10:01 am

पोखरा : पोखरा महानगरपालिका वडा नं. ३३ तल्लो पुडीमा डाँडै कटान गरी ग्रेवल उत्खनन् कार्यको निकासी तथा डम्पिङ कार्य अझै रोकिएको छैन । महानगर प्रशासनले पटक पटक सचेत गराई कारवाही

अवैध बालुवा खानी काण्डमा सरकारी विद्यालय मुछियो, अख्तियारले थाल्यो छानविन
14 December, 2021 6:20 pm

पोखरा : पोखरा–१९ स्थित सेती गण्डकी किनारको धैरेनी (ढोडेनी) घाटबाट नेपाल सरकारले प्रतिबन्ध लगाएको समयमा बालुवा खानी सञ्चालन गरी ठेक्का लगाई अवैध ढंगबाट बालुवा उत्खनन् गरी अवैध कार्य गरेको उजुरीको आधारमा

धार्मिक क्षेत्र र महानगरबीच सराङकोट भ्यू टावरमा विवादै विवाद
8 December, 2021 11:19 am

पोखरा : सराङकोट धार्मिक एवम् पर्यटक क्षेत्र विकास समिति र जनजागृती माध्यमिक विद्यालय पोखरा–१८ पँदेलीले सराङकोट भ्यू टावर प्रवेश शुलकमा कव्जा जमाएका छन् । विगत वर्षहरुमा पनि भ्यू टावरको रेखदेख

नेपाली सिमेन्टको गुणस्तर खस्कियो, बिक्री रोक्न र फिर्ता ल्याउन विभागको निर्देशन
2 December, 2021 2:06 pm

पोखरा : हामी बनाउँछौ नेपाललाई” भन्ने नारा प्रचार गर्दै उत्पादित र विक्री वितरण भइरहेको मारुती सिमेन्टको गुणस्तर कमजोर रहेको पाइएको छ । निर्माण कार्यमा सबैभन्दा बढी प्रयोग हुने मारुतीको ओपिसी

निजि आवादी क्षेत्रको वन पैदावर काट्ने र कारोवार गर्ने उपर मुद्धा दायर
23 November, 2021 6:02 pm

पोखरा : डिभिजन वन कार्यालय कास्की मातहत रहेको अन्नपूर्ण सव डिभिजन कार्यालय ढिकुरपोखरीले ३ जना विरुद्ध वन पैदावार कटानी र ओसार पसार कारोवार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । सव

आफ्नै अस्पताल नभएका ८५ नर्सिङ कलेज बन्द हुने पक्का, २४ मात्र चल्ने
23 November, 2021 5:58 pm

पोखरा : नर्सिङ कलेज चलाउने, विद्यार्थीसँग टन्न पैसा असुल्ने तर नियमानुसार आफ्नै अस्पताल नखोल्ने, विभिन्न अस्पताल डुलाएर क्लिनिकल अभ्यास गराउने नेपालका ८५ वटा नर्सिङ कलेज बन्द हुने भएका छन् । प्राविधिक