Advertisements
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
किर्गिजिस्तानका राष्ट्रपतिले सरकारको विघटन गर्नुभएको छ ।
सरकारका प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा यहाँको संसदमा बहुमत आएपछि राष्ट्रपतिले सरकारको विघटनका लागि तयार गरिएको आदेशपत्रमा हस्ताक्षर गर्नुभएको, राष्ट्रपतिको कार्यालयले बिहीबार बताएको छ ।
किर्गिजिस्तानको संविधान अनुसार राष्ट्रपतिले सम्भवत शुक्रबार नयाँ सरकार गठनका लागि संसदमा बहुमत रहेको प्रधानमन्त्रीको दलकै अर्काे नेता खडा गर्न आग्रह गर्नुहुनेछ ।
स्रोत: रासस
Advertisements
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
Advertisements
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)