२०८२ मंसिर २७
०६१४४५०००, ९८५६०३३३९१

नेपाल सरकारको मुख्यसचिबमा सुमनराज अर्याल

नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त  भएकाछन । आज सोमबार बसेको मन्त्री परिषद बैठकले अर्याललाइ नियुक्त गर्ने निर्णय गरेको हो ।

रक्षा सचिव रहेको अर्याललाई मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुनेगरी मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलबार रातिबाट अनिवार्य अवकासमा जाँदैछन् ।

अर्याल २०८३ असार २६ गतेसम्म सेवामा जिम्मेवारीमा रहनेछन् । ५८ बर्षको उमेर हदका कारण उनी अबकास हुनेछन ।

प्रतिक्रिया दिनुहोस्