प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको संवैधानिक परिषद्को बिहिबार बसेको बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधिसमा डा. मनोजकुमार शर्मालाई नियुक्त गर्नेको लागि सिफारिस गर्ने निर्णय गरेको छ। उनि चौथो नम्बर वरियतामा थिए । पहिलो नम्बरमा रहेकी सपना मल्ल एमालेबाट सम्बिधान सभा सदस्य बनेकी थिइन । बरियता मिचेर न्यायाधीश सिफारिस भएको यो पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्