पोखरा महानगरपालिका वडा नं.३२ लामेआहाल स्थित डम्पिङ साईडमा महानगरपालिकाको ग १ ग १३४ नं. को बुल डोजरले फोहोर व्यवस्थापन गर्ने क्रममा अचानक अनियन्त्रित भई बुल डोजर पल्टिन जाँदा सोही डोजरको चालक जिल्ला कास्की पोखरा म.न.पा.१५ रामबजार बस्ने वर्ष करिब ६० को मुसाफिर दासको सोही बुल्डोजरले च्याप्पिई घटना स्थलमा मृत्यु भएको कास्कि प्रहरिले बताएको छ। मिति २०८०।०१।०७ गते अंन्दाजी १९:०० बजेको समयमा घटना भएको बताएको छ। घटनाको कारणबारे इप्रका डाडाँको नाक प्रहारि टोली खटिई गई अनुसन्धान कार्य जारी रहेको र शव घटना स्थलमा रहेको, अन्य विवरण आउन बाकी रहेको कास्कि प्रहरिले बताएको छ।
२०८२ चैत्र २
०६१४४५०००, ९८५६०३३३९१
माहानगरको बुल्डोजर पल्टिँदा चालकको मृत्यु
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्