२०८३ बैशाख २४
०६१४४५०००, ९८५६०३३३९१

प्रधान न्यायाधीशमा डा मनोज शर्मा सिफारिस

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको संवैधानिक परिषद्को बिहिबार बसेको बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधिसमा डा‍. मनोजकुमार शर्मालाई नियुक्त गर्नेको लागि सिफारिस गर्ने निर्णय गरेको छ। उनि चौथो नम्बर वरियतामा थिए । पहिलो नम्बरमा रहेकी सपना  मल्ल एमालेबाट सम्बिधान सभा सदस्य बनेकी थिइन । बरियता मिचेर न्यायाधीश सिफारिस भएको यो पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्