समाचार सबै
मालपोत र वडा कार्यालयको मिलेमतोमा अदालतको आदेश विरुद्ध नावालकको जग्गा विक्री
16 March, 2021 11:45 am

कास्की जिल्ला अदालतको आदेशलाई उल्लंघन गर्दै नावालकको जग्गा संरक्षकले विक्री गरेको खुलेको छ । पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोड बस्ने प्राची रानामगर खवासले अंशवण्डा मुद्दाको निर्णय सुनुवाईबाट प्राप्त हुन

फेवातालको १६ सय रोपनी जग्गा खोई ? छानविन र नापजाँचमा अनुकुलका मान्छे, अदालतको मानहानीबाट जोगिन नयाँ कार्यदल
15 March, 2021 4:51 pm

विश्वले चिनेको नेपालको फेवाताल साँघुरिद–साँघुरिदै जाँदा अस्तित्व रक्षाको संकटमै पर्ने भएको छ । भू–माफियाहरुको अतिक्रमण दिनानुदिन जारी रहँदा राज्यका निकायहरु कारबाहीको सट्टा सहकार्य गर्न उद्धत देखिनु बिडम्बनापूर्ण रहेको भन्दै सामाजिक

पारदर्शिताको ढोल पिट्ने हिमालय आँखा अस्पतालमा छैनन् सूचना अधिकारी
10 March, 2021 4:58 pm

हिमालय आँखा अस्पताल पोखराको नेतृत्व फेरिएको छ । मेडिकल डाइरेक्टर डा.ईन्द्रमान महर्जनले पदबाट राजीनामा दिएपछि डा. एलिया श्रेष्ठलाई का.मु.एम.डि.तोकिएको छ । हिमालय आँखा अस्पताल विभिन्न विवादमा तानिएको बेलामा एम.डि परिवर्तन

जग्गा फिर्ताको माग गर्दै सिँचाई कार्यालय घेराउ
10 March, 2021 4:56 pm

पोखरा महानगरपालिका वडा नं.१६, सेतीबाँध स्थित गारतरो कसेरीका जग्गा धनीहरुले आफ्नो जग्गा फिर्ती (फुकुवा)को माग गर्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय पोखराको परिसरमा एक घण्टा धर्ना दिदै नाराबाजी गरेका

पोखरा १९, घार्मीका दुई दर्जन कम्युनिस्ट युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश
10 March, 2021 4:53 pm

साविक लामाचौर गा.वि.स.को घार्मी हाल पोखरा महानगरपालिका वडा नं.१९ भएको छ । कम्युनिस्टको किल्ला रहेको घार्मी १९ नम्बर वार्डका वडा अध्यक्ष शोभामोहन पौडेल मात्र हैन विद्यार्थी नेता अर्जुन अधिकारी र

ठेक्का नलगाई नदी उत्खनन्, मलामीले बाटो समेत पाएनन्
7 March, 2021 2:05 pm

पोखरा महानगरपालिका लगायतका राज्यका निकायहरुको अनुगमन र नियमन नगरिदाँ नदीनालाका प्राकृतिक स्रोत साधनको गैह्रकानूनी ढंगको दोहन वढेकोे छ । यो समस्या पोखरा महानगर भित्र मात्र हैन कास्की जिल्लाका विभिन्न पालिका

पोखरामा “डिडिए” को अनुगमन,दुई औषधी पसल बन्द, १५ लाई स्पष्टिकरण
3 March, 2021 11:12 am

औषधी व्यवस्था विभाग (डिडिए) ले पोखराको औषधी पसलहरुमा अनुगमन गरेको छ । गत हप्ता गरिएको ११० वटा औषधी पसलको अनुगमनका क्रममा दुई वटा पसल वन्द गरिएका छन् । ति मध्य

नहरमाथी सटर बनाएर भाडा असुल्दै पिएन क्याम्पस, सिचाई कार्यालय र महानगर मुकदर्शक
2 March, 2021 10:53 am

आम सर्वसाधारण नागरिकलाई सिचाई कुलो नहरमाथी भौतिक संरचना बनाउन मापदण्ड सम्बन्धि कानून लाग्छ । सिचाई कुलो वा नहरको छेउ किनारबाट दुवै तर्फ दुई÷दुई मिटर छोडेर मात्र भौतिक संरचना निर्माण गर्न

नदी घाट खानीको डोजर काण्डमा महानगरद्वारा छानविन सुरु
25 February, 2021 11:33 am

पोखरा महानगरमा निकाले चालु आ.व.मा लगाएको खोला नदीघाट खानीको ढुंगा गिटि वालुवाको ठेक्का अन्तरगत नियमनकारी निकायले अनुगमन नगरेको मौका छोपी नदीमै डोजर चलाएर वालुवा उत्खनन् गर्ने, स्वीकृत दररेट भन्दा बढि

जुन देशमा प्रधानमन्त्री धम्कीको भाषा वोल्छन्
23 February, 2021 11:22 am

कहि नभएको जात्रा हाडी गाउँमा भनेझै जे नुहुन पर्ने हो त्यहि हुन्छ नेपालमा । यहाँका प्रधानमन्त्री स्वयम् कुर्सीमा वसेर धम्कीको भाषा वोल्छन् । आफूले चाहेको भन्दा फरक कुरा सवै गलत