समाचार सबै
दश वर्ष यता टेण्डर नगरी नर्सिङ क्याम्पसको सटर भाडामा
18 December, 2018 12:24 pm

पोखरा १० अस्पताल चोकमा रहेका १२ वटा व्यापारिक सटरहरु विगत १० वर्ष देखि टेण्डर नै नगरी भाडामा लगाइएको पाइएको छ । चिकित्सा साश्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस पोखरा मातहतमा रहेको

अन्ततः रेवानले तिर्यो महोत्सव कर
18 December, 2018 11:05 am

सराङकोट साप्ताहिकपोखरा महानगरलाई कर दस्तुर नतिरी सडक महोत्सव गर्ने रेवानको सपना तुहिएको छ । रेवानका अध्यक्ष वुधराज भुजेल (भिमसेन) ले नियमानुसार तिर्नु पर्ने कर दस्तुर नतिरिकन कर्मचारीलाई फस्ल्याङ फुस्लुङ पारेर

अर्काको टोलमा फोहोर फाल्नेहरु होसियार
18 December, 2018 10:49 am

आफु सफामा वस्ने आफ्नो घरको फोहोर अर्काको टोलमा लगेर फाल्ने कुत्सीत मनसाय भएकाहरु लाई पोखरा महानगरपालिकाले खोजी खोजी कारवाहि गर्न थालेको छ । सोहि क्रममा मंसिर २२ गते शनिवार पोखरा

झुट्टा विवरण वुझाएर राज्यको दोहन गर्दै माननीयहरु
18 December, 2018 7:18 am

यदुनाथ बञ्जारा केहि समय मात्र पहिले नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यालय प्रमुखहरुको कुर्सीबाट तौलिया हटाउन निर्देशन दिए । त्यसको केहि हप्ता पछि कार्यालयमा लेखेर टास्न भनि एउटा उक्ति फर्माए।

पञ्जिकरण नगरिएका सवारी पुष १ गते वाट चल्न नदिने सरकारको तयारी, व्यवसायी अलमलमा
12 December, 2018 11:09 am

यातायात व्यवसायीहरुको सिण्डिकेट अन्त्य गर्ने भन्दै २०७४ चैत्र १८ गते जारी निर्देशिका वमोजिम सरकारले गति लिन नसकेको आरोप लागिरहँदा नया तुरुप फालेको छ । वीचमा कुहिरोको काग झै हराएको सरकारले

शिक्षा ऐन र स्थानिय शिक्षा नियमावली वाझियो, वडा अध्यक्षहरु नै वि.व्य.स. अध्यक्ष बन्न थाले
11 December, 2018 10:23 am

पञ्चायत कालको झल्को दिने गरी स्थानिय कानूनहरु वन्ने गरेका छन् । पञ्चायती व्यवस्थामा प्रधानपञ्च नै सर्वेसर्वा हुन्थे । आफ्नो पञ्चायत भरी उनिहरुको वोलवाला चल्थ्यो । सवै संघ–संस्था, सरकारी तथा सार्वजनिक

विज्ञान संकाय ११ कक्षाको नतिजामा गंभिर लापरवाही, पढाई छोडेर विद्यार्थीहरु आन्दोलित
11 December, 2018 10:17 am

परीक्षा के को लागि दिने जव सहि नतिजा नै आउँदैन भने । मेहनत गरेर किन पढ्ने जव पढाइकै मुल्यांकन नै हुदैन भने । यस्तै यस्ता विभिन्न प्रश्नको जवाफ खोज्दै छन्

करोडमा बेचियो हिन्दूको स्वभिमान
4 December, 2018 7:10 am

नेपालले एशिया प्यासिफिक समिट आयोजना गर्न सहयोग पु¥याए बापत प्रधानमन्त्री केपि शर्मा ओलीले १ लाख डलर सहितको विशेष सम्मान पाएका छन् । दक्षिण कोरियामा रहेको युनिभर्सल पिस फाउण्डेशन नामक एक

रेवानको सडक महोत्सव सञ्चालन अनुमती लिँदा कार्यापालिका सदस्यद्वारा महानगरको कर छली
4 December, 2018 7:01 am

रेष्टुरेण्ट व्यवसायीहरुको संस्था रेवानले २० औं सडक महोत्सवको तयारी गरेको छ । पोखराको लेकसाइडलाई केन्द्र मानेर गरिने सडक महोत्सव आयोजकले गतिलो आम्दानीको स्रोत बन्ने गरेको छ। व्यवसाय प्रबद्र्धनका लागि गरिने

बगर भाइखलक एट–ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता माघ ८ गते बाट
1 December, 2018 7:17 am

पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले हरेक वर्ष आयोजना गर्ने भेट्रान एट–ए साइड फुटबल प्रतियोगिता अन्र्तगत ८ औं संस्करणको “आठौं स्वर्गिय रंजित गुरुङ स्मृती बगर भाइ खलक एट–ए साइड अन्तर्राष्ट्रिय