समाचार सबै
एक वर्षभित्र प्रदेश ५ पूर्ण साक्षरः मन्त्री बराल
29 March, 2018 11:42 am

१५ चैत, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ लाई एक वर्षभित्र पूर्ण साक्षर बनाउने बताएका छन् । शिक्षाको विकास विना समृद्धिको कल्पना गर्न नसकिने

आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरबाट बलात्कृत
29 March, 2018 11:40 am

१५ चैत, काठमाडौं । काठमाडौं गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी २३ वर्षीय युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर

ट्रिपर दुर्घटनामा एकको मृत्यु,चार घाइते
29 March, 2018 11:29 am

१५ चैत, पाल्पा  । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ झुम्सामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका छन् । बुटवलबाट पाल्पा आउँदै गरेको ना १ ख ९००५

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने धुर्मुसको घोषणा
29 March, 2018 11:27 am

१५ चैत, काठमाडौं । ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । नेपालले

हेटौंडाबाट राजधानी नसार्न चेतावनी दिदै प्रदर्शन
29 March, 2018 11:25 am

१५ चैत, हेटौंडा । प्रदेश ३ को राजधानी हेटौंडाबाट सार्ने प्रस्तावको बिरुद्ध हेटाैंडामा बिहीबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको अगुवाइमा विद्यार्थीले हेटौडालाई नै स्थायी

दशैं विदा ३ दिन घट्यो, कुन-कुन सार्वजनिक विदा काटिए ?
29 March, 2018 11:22 am

१५ चैत, काठमाडौं । हरेक देशको राष्ट्रिय दिवस (नेशनल डे) भएजस्तै नेपालको पनि असोज ३ गते राष्ट्रिय दिवस कायम भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले संविधानसभाबाट नेपालका संविधान

मदिरा पिएर लठ्ठ वडाध्यक्ष कार्यालयबाटै समातिए
29 March, 2018 11:18 am

१५ चैत, झापा । मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार

प्रधानमन्त्रीले नयाँ बर्षमा रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्ने
29 March, 2018 11:14 am

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारा ताल जाने

गोहत्याबारे बोल्यो वैद्य माओवादी : राज्यले नै धर्म निरपेक्षताको मान्यता उल्लंघन गर्याे
29 March, 2018 10:19 am

काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले राज्यले धर्म निरपेक्षताको मान्यता  उल्लंघन गरेको आरोप लगाएको छ । हाल चर्चामा रहेको गोहत्याबारे पार्टी महासचिव वैद्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्,

नेपालमा विश्वकै नमुना बिकास हुन्छ : प्रधामन्त्री ओली
29 March, 2018 10:17 am

कृष्ण गिरी, काठमाडौं–प्रधानमन्त्री केपी ओलीले केहीसमयपछि नेपाल विश्वमै विकासको नमुना हुने बताएका छन् । बुधबार एमाले भात्रृ संगठन जिफन्टको सातौं महाधिबेसनको काठमाडौमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका काम सुरु