२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

मोबाइल लाइब्रेरी अलपत्र ! भन्सार छुटको सुबिधा स्थानान्तरण नहुने

तस्वीरमा देखिएको मोटर मोटर मात्र होइन चाइल्ड मोबाइल लाइब्रेरी पनि हो । गाडी भित्र बसेर पढ्न मिल्ने गरि ब्यबस्थापन मिलाइएको छ । बुद्द फाउन्डेसन पोखराले भन्सार छुटमा नेपाल भित्र्याइएको यो मोटर फाउन्डेसनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई उपाहार स्वरुप प्रदान गरेको थियो तर भन्सार छुटमा ल्याइएको सावारिसाधन अन्य ब्यक्ती र सस्थालाइ दिन कानुनले नमिल्ने भएका कारण यातायात कार्यालय पोखराले अस्पतालको नाममा हस्तान्तरण र दर्ता नामसारी गर्न नमानेपछी मोबाइल लाइब्रेरी अलपत्र परेको छ । उक्त गाडी दर्ता नामसारी नहुने भएपछि दाताले फिर्ता लानुको बिकल्प छैन । शब्द चित्र

यदुनाथ बन्जारा / सराङ्कोट ।

प्रतिक्रिया दिनुहोस्