भरतपुर महानगरपालिका वार्ड नं. १६ शिवघाटका राजु पौडेल माथि सांघातिक हमला गर्ने गुण्डाहरुलाई चितवन प्रहरीले नियन्त्रणमा लिन असफल भएको छ । २०७५ साल पुष २० गते साँझ पौने सात वजे
पोखरा महानगरपालिका वार्ड नं. १७ मा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्राहलय एउटा पर्यटकीय गन्तव्य हो । स्वच्छ रुपमा स्थापित संग्राहलय यतिखेर विभिन्न कुकृत्य आत्मा भएका खेलाडीहरुको क्रिडास्थल वन्न थालेको छ ।
सरकारी अस्पतालमा प्राइभेट कम्पनीको डाईलासिस सेन्टर सरकारी अस्पताल भित्र निजि व्यापारीलाई खुल्ला प्रवेश दिने निर्णय स्वास्थ्य मन्त्रालयका सचिवले गरेको रहस्योद्घाटन भएको छ । तत्कालीन स्वास्थ्य सचिव डा. किरण रेग्मीले मिति
उख्खानै छ–‘लंका जित्ने हनुमान जस पाउने ढेढु’ यो उख्खान नेपालका नेताहरुलाई ठ्याक्कै मेल खान्छ । विकास जसले गरोस्, योजना जसले पारोस् तर सिलान्यास र उद्घाटन चाही नेताले नै गर्न पाउनु
पोखरा १० अस्पताल चोकमा रहेका १२ वटा व्यापारिक सटरहरु विगत १० वर्ष देखि टेण्डर नै नगरी भाडामा लगाइएको पाइएको छ । चिकित्सा साश्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस पोखरा मातहतमा रहेको
नेपालले एशिया प्यासिफिक समिट आयोजना गर्न सहयोग पु¥याए बापत प्रधानमन्त्री केपि शर्मा ओलीले १ लाख डलर सहितको विशेष सम्मान पाएका छन् । दक्षिण कोरियामा रहेको युनिभर्सल पिस फाउण्डेशन नामक एक
रेष्टुरेण्ट व्यवसायीहरुको संस्था रेवानले २० औं सडक महोत्सवको तयारी गरेको छ । पोखराको लेकसाइडलाई केन्द्र मानेर गरिने सडक महोत्सव आयोजकले गतिलो आम्दानीको स्रोत बन्ने गरेको छ। व्यवसाय प्रबद्र्धनका लागि गरिने
फर्जी रमाना प्रकरणमा संलग्नलाई कारवाही होला ? महिला तथा वालवालिका कार्यालय लमजुङमा कार्यरत महिला विकास निरिक्षक देवी शर्मा सामान्य प्रशासन मन्त्रालयको मिति २०७४/११/३ गतेको पत्रले सामाजिक विकास मन्त्रालयमा काज खटाइन्
कैलाश विकास वैंक लामाचौर शाखा प्रवन्धक रविचन्द्र खनाल २०७४ वैशाख १ गते देखि फरार छन् । आफ्ना सेवा ग्राहीको करोडौं रुपैया अपचलन गरेर योजनाबद्ध रुपमा फरार रहेका खनाल डेढ वर्ष
१२ हजारको उपचारमा ३२ हजार झ्वाम सरकारले नागरिकको सहज उपचार गराउने हेतुले स्वास्थ्य विमा कार्यक्रम ल्यायो । पच्चीस सय रुपैया तिरेपछि ५ जना सम्मको परिवारले पचास हजार रुपैया सम्मको औषधोपचार