Author: सराङकोट न्यूज सबै
ठेकेदारको नजर, नदीमा डोजर ! अनुगमन र नियमन शून्य
16 February, 2021 5:14 pm

राज्यको निकायले गर्नुपर्ने अनुगमन र नियमन शुन्य हुँदा नदी खोलाका प्राकृतिक स्रोत साधनको दोहन अनियन्त्रित बन्दै गएका छन्। स्थानिय सरकारले ठेक्का लगाएर दिने घाट खानीहरुमा ठेकेदारहरुको एकलौटी राज चल्ने गरेको

राष्ट्रिय मा.वि. परीक्षा काण्ड “कोही जेल गए कोही प्र.अ. भए”
16 February, 2021 10:22 am

राष्ट्रिय मा.वि. पोखरा १ टुडिखेलकी एक छात्रालाई होटलमा लगेर परीक्षा दिलाएको काण्डमा मुछिएका तीन जना शिक्षक र एक जना परीक्षार्थी (छात्रा) को मुद्दामा कास्की जिल्ला अदालतले थुनछेक आदेश जारी गरेको

सुनचाँदी व्यवसायी संघ कास्कीको पदस्थापन
13 February, 2021 8:29 pm

सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट सर्वसम्मत भएका पदाधिकारीहरु र निर्वाचित सदस्यहरुको पदस्थापन कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । पुष ११ गते तेस्रो अधिवेशनका दिनमा सर्वसम्मत चयन भएका अध्यक्ष

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बस्यो, एम.वि.वि.एस. र नर्सिङ कार्यक्रम संचालन हुने
11 February, 2021 9:16 am

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट वैठक सम्पन्न भएको छ । वर्षको कम्तिमा दुई पटक वस्ने वैठक कोभिड–१९ महामारीका कारण ढिला गरी यहि माघ २० गते वसेको हो । सिनेट वैठकमा

नोवेल एकेडेमीका विद्यार्थीको भविष्य अन्यौलमा, आयोगले छानविन गर्दै
10 February, 2021 11:43 am

नियामक निकायको निर्देशन र प्रचलित कानुनको अवज्ञा गर्दै नर्सिङका विद्यार्थी भर्ना गरेको पोखराको नोवेल एकेडेमी संकटमा पर्ने देखिएको छ । स्वास्थ्य शिक्षा प्राविधिक तर्फको कार्यक्रम चलाइरहेका कतिपय कलेजहरुले आफूले सम्वन्धन

कान्तिपुर ईन्स्टिच्युट अफ हेल्थ साइन्सको बार्षिकोत्सव कार्यक्रम सम्पन्न
4 February, 2021 10:49 am

कान्तिपुर डेन्टल हस्पिटल २०५६ माघ २१ गते पश्चिमाञ्चलकै पहिलो अस्पतालको रुपमा पोखराको न्युरोडमा स्थापित भई सन्चालनमा रहि निरन्तर रुपमा मुख तथा दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम संञ्चालन गर्नुको साथै गुणस्तरीय

दर्ता नविकरण नै नगरी अस्पताल र क्लिनिकको व्यापार
7 January, 2021 9:07 am

स्वास्थ्य क्षेत्रमा वेथितिले सिमा नाघेको छ । सडक किनारामा खालिने मम चाउमिन पसल जस्तै दर्ता नविकरण नगरी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, डेण्टल क्लिनिक फार्मेसी पसलहरु वग्रेल्ती खोलिएका छन् । मानव स्वास्थ्यसँग

के.पी. ओली प्रधानमन्त्री हुन् की हास्य कलाकार ?
5 January, 2021 9:58 am

प्रधानमन्त्री देशका एक मात्र कार्यकारी प्रमुख । आम जनताका अभिभावक । कानुनका पालक । पुरै मुलुक चलाउने जिम्मेवार शासक –प्रशासक । मुखकै आदेश कानुन हो । प्रधानमन्त्रीले वोलेपछि त्यो कार्यान्वयन

ओली समूहका केन्द्रीय सदस्य उप–सभामुख देखि सरकारी स्कुलको प्रधानाध्यापकसम्म
29 December, 2020 4:13 pm

५ वर्ष सरकार चलाउन जनमत प्राप्त संसदलाई घर झगडाको रिसमा भंग गरेका नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हतारको काम लतरपतर वन्न पुगेको छ । आफ्नो समूह सचिवालय,

चिकित्सा शिक्षा आयोगको सकृयता बढेपछि आफ्नै अस्पताल नभएका डुलुवा कलेज संकटमा
29 December, 2020 4:10 pm

चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम स्थापित चिकित्सा शिक्षा आयोगले आफ्नो सकृयता बढाएपछि चिकित्सा सम्बन्धि विषय पढाइरहेका तर मापदण्ड पुरा नभएका कलेजहरु अस्तित्वको संकटमा पर्ने भएका छन् । आयोगले ऐन कार्यानवयनमा