मुख्य समाचार सबै
मन्त्री कुमार खड्कालाई विद्यालयको बधाई
6 July, 2021 6:06 pm

आफूले पढाएको विद्यार्थी मन्त्री पदमा नियुक्त हुँदा उच्च सन्तुष्टि नहुनेै भएन । एउटा शिक्षक अनि त्यो विदालयको लागि आफ्नो उत्पादन राज्यको उच्च पदमा पुग्नु नै वास्तविक सफलताको चुचुरो हो ।

चिकित्सा शिक्षा ऐन छलेर स्तरोन्नती गर्दै सिटिइभिटी, आयोगले हस्तक्षेप नगरे अराजकता
6 July, 2021 5:52 pm

सिटिइभिटी आफै विवादित संस्था हो । यसको मुख्य कारण उसको अनियमित कार्यशैली नै हो । थुप्रै नीजि कलेजका संचालकहरुको स्वार्थमा प्रयोग भएर कानुन विपरित काम गर्ने गरेका कारण सिटिइभिटी मात्र

राज्यकोष माथि गंभिर लापरवाही काम नगर्ने ठेकेदारलाई कारवाही किन नगर्ने?
6 July, 2021 2:40 pm

पोखरा महानगरपालिका वडा नं. २ र ५ जोड्ने राजमार्गको मुख्य फिर्के पुल बनाउन ठेक्का लागेको ३ वर्ष पुरा भइसक्यो। पुल निर्माण योजना सम्पन्न भइसक्नु पर्ने समय पनि गुज्रिसक्यो तर कार्य

तनहुँको भिमादमा गुण्डाकोे आतंक, लट्टे समूह र मियाँ समूहको ताण्डवमा प्रहरी रमिते मात्र
29 June, 2021 7:55 pm

तनहुँ सदरमुकाम अपेक्षाकृत शान्त देखिएपनि जिल्लाका गौडा वजारहरुमा गुण्डा आतंक कायमै छ । पृथ्वी राजमार्गको वेलचौतारा आसपासमा सशस्त्र गुण्डाहरुको आतंक नियन्त्रण गर्न प्रहरी असफल रहेको घटना धेरै पुरना भएको छैन

गण्डकी प्रदेश सरकारद्धारा अनुमती नलिई संरचना निर्माण, महानगर भन्छ–“मिल्दैन”
29 June, 2021 2:46 pm

कानुन बनाउने र कार्यान्वयन गर्न लगाउने राज्यका प्रमुख निकायबाटै कानुन विपरित काम गरिन्छ भने सर्वसाधारण नागरिकलाई कसरी सुशासन सिकाउने ? भवन निर्माण संहितालाई सरकार र नीजि क्षेत्र सवैले अनिवार्य पालना

खोपको व्यवस्था गर्ने आश्वासन पाएपछि ग्याँस विक्रेताहरुको आन्दोलन स्थगित
29 June, 2021 10:24 am

एल.पि. ग्याँस विक्रेता संघ कास्कीको माग वमोजिम कोरोना विरुद्धको खोप व्यवस्था गर्ने आश्वासन पाएपछि व्यवसायीले यथावत रुपमा सेवा सुचारु गर्ने भएको छन् । ग्याँस विक्रेता संघ कास्कीले आफ्ना व्यवसायीहरु घर–घर

सन्दर्भः औषधी व्यवसायी संघको ४८ औं स्थापना दिवस
25 June, 2021 3:54 pm

विभिन्न जिल्लामा राहत वितरण, कास्कीमा १ लाख १२ हजार को त्रिपाल हस्तान्तरण औषधी व्यवसायीहरुका लागि ४८ औं स्थापना दिवस विगतमा जस्तो हर्सोल्लासमय रहन सकेन । कोरोना महामारीले त्राहिमाम पारेका जनतालाई

चिकित्सा शिक्षा आयोगद्धारा मेडिकल शिक्षामा सिट निर्धारण, आफ्नै अस्पताल नभएका नर्सिङ कलेजको भर्ना बन्द !
24 June, 2021 1:06 pm

चिकित्सा शिक्षा आयोगले नेपालमा पढाई हुन योग्य मेडिकल शिक्षा पढाउने इन्स्टिच्युट तथा कलेजहरुको ग्रेडिङ गरेको छ। चिकित्सा शिक्षा ऐन २०७५ वमोजिम आयोगले मेडिकल कलेज, नर्सिङ कलेजहरुको विद्यार्थी भर्नाको सिट निर्धारण

वगरमा नहरको अतिक्रमण हटाइयो
24 June, 2021 1:00 pm

पोखराको सिचाँई नहरको अतिक्रमण श्रृखलावद्ध रुपमा वढिरहेको छ । नहरको दायाँ वायाँ लाग्ने मापदण्ड मात्र हैन नहरकै माथि पक्की भौतिक संरचना निर्माण गरेर नहरको संवेदनसिलता माथि धावा वोल्ने काम भएको

व्यक्तिगत इगोमा अल्झिएको बाटो विवाद, सार्वजनिक पर्खाल मात्र हैन सिचाँई कुलो खोई ?
23 June, 2021 6:24 pm

स्थानिय विवाद समाधानका लागि वडा अध्यक्षको भूमिका सवैभन्दा वढि हुनुपर्छ तर कतिपय स्थानिय स्तरमा भएका सानातिना विवादलाई समयमै निरुपण गर्न नसक्दा वडाका ति समस्याहरु महानगरकै लागि तनावको विषय वन्ने गरेका