अविरल वर्षाका कारण पोखरा महानगरपालिका वार्ड नं. ३२ स्थित खुडी खोला किनारामा वसोवास गर्दै आएका १४ घर परिवार विस्थापित भएका छन् भने दुई वटा घर खोलाले तानेको छ । दुई
पोखरा–११, काहुँमा रहेको पोखरा टेक्निकल हेल्थ मल्टि प्रपोज इन्स्टिच्युट (पिटिएचएमआई)को सम्पूर्ण स्वामित्व चरक मेमोरियल हस्पिटललाई २५ करोडमा विक्री भएको छ । यो मूल्य उसले चलाउँदै आएको पिसिएल नर्सिङ, सामान्य चिकित्सा
नेपालका सार्वजनिक निर्माण सम्बन्धि काममा ढिलासुस्तीको रोग जुनसुकै सरकार आएपनि निको पार्न सकेन । वर्तमान वामपन्थी सरकारका पालामा सार्वजनिक निर्माणमा ढिलासुस्ती गर्ने, कमसल काम गर्नेहरुलाई कारवाहीको सट्टा संरक्षण गरिदै आएको
वन विनाश रोक्न र वातावरण जोगाउने उद्देश्य सहित पोखरा महानगरपालिका वार्ड नं १० स्थित शान्ती बन (वैरागी वन) परिसरमा निर्माण गर्न लागिएको विद्युतीय शवदाह गृह चरम विवादमा फसेको छ ।
रजित श्रेष्ठ/पोखरा गायक संजिव दर्नालले नयाँ म्युजिक भिडियो बजारमा ल्याएर आएका छन्। दर्नालको सुमधुर आवाजमा सजिएको गीत “तिमि संग भेट ”को म्युजिक भिडियो आउदो बिहिवार सार्वजनिक हुने भएको छ ।
नेपाल खानेपानी संस्थान पोखरा कार्यालय विन्दवासिनीमा कार्यरत सहायक स्तर चौथो तहका कर्मचारी कृष्ण हरि वाग्ले २५ हजार घुस सहित अख्तियार कार्यालय पोखराले आज रंगेहात पक्राउ परेका छन् । तनहुँ घर
पोखरा–३३ का विश्वेश्वर आचार्यको जग्गा करिव ६ रोपनी थियो । २०४३÷४४ तिर गाउँमा मोटरवाटो पु¥याउने क्रममा उनले एक रोपनी जग्गा मासेर भरतपोखरी दोविल्ला सडक जोडेका थिए । सडक जोडिए पछि
वजारमा हुने खाद्यमा मिसावट, उपभोक्तामाथि हुने ठगि, नियन्त्रणका लागि सरकारले विभिन्न संयन्त्र परिचालन गरी अनुसन्धान र कारवाही गर्दै आएको छ । वजार अनुगमन पनि सुचारु नै देखिएको छ तर पनि
सरकारले तोकेको स्वास्थ्य मापदण्ड अवज्ञा गर्दै पोखराको ठूला उद्योगपतीले कोरोनाको महामारीमा सामाजिक दुरी अवज्ञा गर्दा पोखरा फुड्स (विस्कुट कारखाना) कोरोना पोजेटिभको इपिसेन्टर बन्ने अवस्थामा पुगेको छ । एक सिफ्टमा २५
महिला कर्मचारीहरु कार्यस्थलमै कति असुरक्षित हुन्छन् भन्ने घटनाको पछिल्लो उदाहरण हिमालय आँखा अस्पताल पोखरामा घटेको छ । उक्त अस्पतालमा काम गर्ने सरसफाई कर्मचारी आफ्नै कार्यालयका लेखा अधिकृतले विगत लामो समयदेखि