अन्तर्राष्ट्रिय मातृभाषा दिवस (फेब्रुअरी २१) को सन्दर्भमा आउँदो फागुन १२ गते शनिवार गण्डकी प्रदेशका विभिन्न मातृभाषाका सर्जकहरु आआफ्ना सिर्जनासाहित एकै ठाउँमा उपस्थित हुने भएका छन् । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको
स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकाद्वारा सञ्चालित छैठौं अन्तरविद्यालय मैत्रीपूर्ण शिक्षक भलिबल रनिङ्ग शिल्ड प्रतियोगिता–२०८० को उपाधि फेदीखोला–१, मट्टिखान स्थित श्री चण्डीडाँडा मा.वि.ले हात पारेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि
पोखरा के तपाईं उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्थामा जाँदै हुनुहुन्छ ? अनि तपाइले भगवान मानेका डाक्टरले दिएको औषधी र भिटामिन खाइरहनु भएको छ ? छ भने ख्याल गर्नुहोस तपाइले
पोखरास्थित मित्रमिलन सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएर पक्राउ परेका विष्णुप्रसाद भण्डारी धरौटीमा छुटेका छन् । भण्डारी सोमबार राति निवासबाटै पक्राउ परेका थिए । थुनछेक बहसपछि कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र
पोखरा पोखरा आसपासका डाँडाकाँडा वरिपरिका जग्गाको मूल्य आकासिएपछी सरकारी, सार्बजनिक र पर्ती जग्गामा विभिन्न स्वार्थ समुहको गिद्दे नजर पर्न थालेको छ । दर्ता स्रेस्ता ब्यक्तिको नाममा न आएसम्मका जग्गा सार्बजनिक
पोखरा सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा आयोजित एक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र सङ्काय र शिक्षक सेवा आयोगको पाठ्यक्रमका बिच सम्बन्ध हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा संस्थाका सदस्य उपप्राध्यापक सञ्जीवराज खनालले
स्थानिय तह कर्मचारी संघ नेपालको अध्यक्षमा पोखरा महानगरका बरिस्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा निर्वाचित भएका छन्। शनिबार काठमाडौमा भएको पाँचौ अधिवेशनबाट उनी केन्द्रीय अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन्
पोखरा सवारी चालक अनुमती पत्र (ड्राइभिङ लाइसेन्स)लाई ठूलो रकम खर्च गरेर स्मार्ट लाइसेन्स बनाइयो । दातृ निकायको सहयोगमा नेपाल सरकारले ड्राइभिङ लाइसेन्स सिस्टम (DLR) लागु ग¥यो। यसरी स्मार्ट लाइसेन्स भित्र्याउनुको
पोखरा सरकारी जग्गामा ब्यक्ति र संस्थाको आँखा नराम्रोसँग गडेको छ । सामुदायिक बिद्यालय समेत सरकारी स्वामित्वको जग्गा र घर भाडामा लगाएर आर्थिक चलखेल गर्ने गरेका छन । लेकसाइड छेउको भ्यु
स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर १ मट्टिखान स्थित श्री चण्डीडाँडा माध्यमिक विद्यालयको ६५औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आइतबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी