पोखरा : सरकारी विद्यालय सरकारकै नीति नियम अनुसार चल्नुपर्छ यो धु्रव सत्य कुरा हो। राज्यकोषबाट चल्ने भएकोले सरकारी विद्यालयको दायित्वमा रहेका सबै सम्पत्ति पारदर्शी पूर्ण ढ·बाट सुरक्षित राखेर भरपुर सदुपयोग गर्नु
पोखरा : डिप्लोमा तह सम्मको प्राविधिक शिक्षा कार्यक्रम चलाउँदै आएको सिटिइभिटी फेरी अर्को विवादित काम गरेर मोटो आर्थिक लाभ लिने ध्याउन्नमा लागेको पाइएको छ । देशमो चिकित्सा शिक्षा सञ्चालन र
राजधानी वाहिरको ठूलो र पहिलो डेण्टल हस्पिटल कान्तिपुर डेण्टल हस्पिटल पोखराले दन्त तथा मुख उपचार सेवालाई थप गुणस्तरीय वनाउन अत्याधुनिक एक्सरे मेसिन जडान गरी सेवा सुरुआत गरेको जनाएको छ ।
यो वर्षमा चिकित्सा शिक्षाको स्नातक तह पढ्न देशभरबाट एकै पटक कमन इन्ट्रान्स भइरहेको छ। देशभरका विभिन्न ५ ठाउँमा २९ वटा परीक्षा केन्द्र तोकेर श्रावण ९ गतेबाट परीक्षा जारी रहेको छ
पोखरा विश्वविद्यालयले बोर्ड एक्जाम अनलाइन माध्यमबाट लिने भएको छ । श्रावण १५ गतेदेखि भाद्र २२ गते सम्म लिखित परीक्षा र त्यसपछि भाइवा दुवै अनलाइनबाट हुने पोखरा विश्वविद्यालयले बताएको छ ।
भरतपुरको नारायणी नमुना मा.वि.मा २६ सय विद्यार्थी एकै सिफ्टमा पढ्छन्। यति धेरै विद्यार्थीले नारायणी नमुना मा.वि.लाई विस्वास गर्नु सामान्य कुरा होइन । संस्थागत विद्यालयहरुले सरकारी लगानीका सामुदायिक विद्यालयहरुलाई पाखा लगाउँदै
कोभिड महामारीका कारण विद्यार्थीलाई राज्यले दिएको छुट लाई विद्यार्थी र शिक्षक दुवैले दुरुपयोग गर्ने गरेको पाइएको छ । कोभिडको कारण रोकिएको परीक्षा दिने क्रममा लचकता अपनाइयो, परीक्षाको जिम्मा सम्बन्धित विद्यालयलाई
गोगन माध्यमिक विद्यालयमा निमावि पढाउदै आएका शिक्षक झलक पौडेल शिक्षा सेवा आयोगको परीक्षामा फेल भए । राज्यले पौडेललाई अरु विस्थापित शिक्षक सो सरह उपदान दिएर विदा गर्यो । तर निमाविको
गोगन मा.वि. गगनगौडांका प्रधानाध्यापक मोहनराज वरालले राजिनामा दिन्छु भन्दै घुर्की लगाउँदै आएका भएपनि राजिनामा दिएका भने छैनन् । आफ्नै सहकर्मी शिक्षकहरुलाई पनि मिलाएर राख्न नसक्ने वरालले पछिल्लो समय राजिनामा दिन्छु
कुनै पनि व्यवसाय सुरु गर्न सवैले सक्छन् तर राज्यले तोकेका सवै मापदण्ड र प्रकृया पुरा गर्ने कमै मात्र हुन्छन् । मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी पोखरा महानगरपालिका वार्ड नं.