पोखरा गण्डकी प्रदेश सरकारले जारी गरेको बजेट वक्तव्यमा राइड शेयरिङ व्यवसायलाई दर्ताको दायरामा ल्याएर संचालन गर्न दिने घोषणा सुनाएको छ । हाल विद्युतीय एप मार्फत् संचालित पठाओ, ईन्ड्राइभहरुले विना दर्ता
पालिका खोज खबर: फलेवास नगरपालिका पोखरा फलेवास नगरपालिकामा ३ वटा चार पाङ्ग्रे गाडी रहेका छन्। ति गाडीहरु सेतो हात्ती जस्तै गरी पाल्न परेको छ । पालिकाका प्रमुख उप–प्रमुख र प्रसाशकीय
पोखरा पोखरा–१६, बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल प्रदेश अन्तरगतको जिल्ला अस्पताल हो उक्त अस्पतालमा चिकित्सकदेखि कार्यालय सहयोगी समेत गरि ३७ जनाको दरबन्दी छ । तर विडम्बना १७ जनाको दरबन्दी रिक्त
पोखरा पोखरा–१५ राम बजारका भिस्म रानाले २ वर्ष अघि मुक्तिनाथ विकास बैंक पोखराबाट १० तोला सुन राखेर ६ लाख रुपैयाँ ऋण लिएका थिए । कोरोनाको महामारी र लकडाउनका कारण व्यापारमा
दमौली सरकारले मृगौला विग्रेकाहरुको निःशुल्क डायलासिस सेवा दिने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । जिल्ला अस्पतालहरुमा निःशुल्क डाइलासिस सेवा उपलब्ध गराउने भन्दै हरेक वर्षमा बजेट भाषणर निति
पोखरा सरकारी हुलाक सेवालाई विश्वास गर्दै नागरिकहरु महङ्गो सुल्क तिरेर रजिष्ट्रि पत्र पठाउँछन तर हुलाकका कर्मचारीहरुले सेवाग्राहीहरुको विश्वासमाथि खेलवाड गर्छन । पुर्याउन पर्ने पत्रहरु आफ्नो घरको कोठामा वा झोलामा राखेर
पोखरा जेष्ठ २० गते शनिबार पोखरा सभागृहमा एक हुल कांग्रेस कार्यकर्ताहरु देखिए। नेपाली कांग्रेस रुपान्तरण अभियान, प्रदेश स्तरीय विचार र अन्तरक्रिया कार्यक्रम लेखिएको व्यानर टाँगिएको उक्त कार्यक्रम कसले आयोजना गरेको
पोखरा संघियता कार्यान्वयनपछि भएको दोस्रो स्थानीय तहको चुनाव भइ नयाँ नेतृत्वले स्थानीय सरकारको ताला चावी सम्माहलेको ठ्याक्कै एक वर्ष भएको छ । एक वर्षमा स्थानीय तहका सरकारले के कस्ता उपलब्धी
पारिजात खराल आँधिखोला, स्याङ्जा आधिखोला गाउँपालिकाको उपाध्यक्ष सीता थापा अधिकास समय पालिका कार्यालय परिसरमै भेटिन्छिन । पालिकाको सदरमुकाम रहेको वार्ड नम्बर ५ कृषिमा उनको घर रहेकोछ ।कार्यालय र घर सय
पोखरा केहि हप्ता मात्र अगाडि पोखरा महानगरपालिकाले एसइई दिएर बसेका विद्यार्थीहरुलाई ११ कक्षामा भर्ना गर्ने प्रयोजनका लागि वृज कोर्ष कक्षा पढाउन नपाउने उर्दी जारी ग¥यो । महानगरले त्यस्तो निर्णय त