सराङकोट न्यूज
12 May, 2024 6:56 pm

१५ दिन भित्र सुचना दिन खौला लाकुरी माबिलाइ सुचना आयोगको आदेश

राष्ट्रिय सुचना आयोगले पर्बतको कुश्मा नगरपालिका वार्ड न १३ मा रहेको खौला लाकुरी माबिलाइ बिध्यालय सङ्ग सम्बन्धित सार्बजनिक चासोका बिषयमा नागरिकले मागेका सुचना उपलब्ध गराउन लिखित आदेश जारी गरेको छ । स्थानिय बाबुराम के सिले मिति २०८०/०८/१७ गते बिध्यालय सङ्ग संबंधित सार्बजनिक चासोका बिषयमा ७ बुदे लिखित सुचना माग गरेका थिए । बिध्यालयका सुचना अधिकारीले […]

सराङकोट न्यूज
11 May, 2024 9:57 pm

दुई लाख बिध्यार्थिलाइ वैदेशिक अध्ययनमा पठाएको इआईइसीको १८ औं शाखा पोखरामा खुल्यो

बैदेशिक अध्ययनमा जाने बिध्यार्थिहरुलाइ परामर्श दिने उद्देश्यलेप शैक्षिक परामर्श केन्द्र खोल्ने लहर नै चलेको बेला काठमाडौकोईस्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (इआइइसी) ले पोखरामा शाखा विस्तार गरेको छ । पोखरा न्युरोडको सामसुङ गल्लीमा स्थापित शाखाको उक्त कन्सल्टेन्सीका प्रबन्ध निर्देशक साकारजंग शाहीले शुक्रबार उद्घाटन गरेका थिए । इस्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको पोखरा १८ औं शाखा हो । काठमाडौंको […]

सम्पादकीय थप
सराङकोट खोज थप
अन्तर्वार्ता थप
भिडियो