लालिगुरास एसोसिएसन क्लब पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्नभएको छ ।शनिबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा १०२ पोका रक्तदान भएको कार्यक्रमका सयोजक इस्वर बस्यालले बताएका छन । गण्डकी प्रदेश सासद सरस्वती गुरुङ्ले पहिलो रक्तदाता लाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको सुभारम्भ गरिएको थियो । क्लबका युवाहरूको असल प्रयासले रक्तदान जस्तो पबित्र कार्य भएकोमा […]
पोखरामा चल्ने नगर बसले अत्यधिक कालो धुँवा फालेर नगर प्रदुशित बनाएको भन्दै कास्की ट्राफिकले नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अगाडि बढाएको छ।अत्याधिक कालो धुवाँ निकालेर सडक ढाक्ने सवारीलाई कारबाही गर्न नागरिकले ट्राफिकको ध्यानाकर्षण गराएका थिए । वायु प्रदुषण गराउने पोखरा नगरक्षेत्र भित्र संचालित ग१ख ८१२४ नम्बरको नगरबसलाई पोखरा ०४ बिपिचोकबाट आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिईएको ट्राफिक […]